शिक्षा

  २०८० असोज १ गते १७:२७     विकासन्युज

काठमाडौं, आईएनजीले आफ्नो वार्षिक ‘तीज दर कार्यक्रम २०८०’ भाद्र २९, २०८० मा जीवन्त रुपमा हरितालिका तीज पर्व मनाएको छ । इस्लिङ्गटन कलेजमा भएको मनाइएको सो कार्यक्रममा महिला टोली सदस्यहरूलाई आईएनजीको समृद्ध सांस्कृतिक सम्पदाको सम्झना...

  २०८० असोज १ गते १७:१५     विकासन्युज

काठमाडौं । काठमाडौं शान्तिनगर स्थित न्यु समिट कलेज, शान्तिनगर, काठमाडौं र टेक ट्रिक्स नेपालद्वारा आयोजित टेक ट्रिक्स २०२३ आगामी वर्ष चौथो संस्करण आयोजना गर्ने प्रतिबद्धताका साथ समापन भएको छ । समापन समारोह कलेजका प्रिन्सिपल...

  २०८० असोज १ गते १५:१५     विकासन्युज

काठमाडौं । ह्याकरहरूको सम्मेलन ‘थ्रेटकन थ्रेट्कन २०२३’ सम्पन्न भएको छ । साइबर सुरक्षा फर्म थ्रेटनिक्सले गत भदौ २५ देखि २७ गतेसम्म उक्त कार्यक्रम आयोजना गरेको थियो । काठमाडौंको होटेल याक एन्ड यतिमा भएको तीन...

  २०८० असोज १ गते १३:५२     विकासन्युज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी सङ्घ–सङ्गठनले संसद्मा पुगेको विद्यालय शिक्षासम्बन्धी विधेयकले बोर्डको स्वायत्तता र कार्यरत कर्मचारीको हक हितमा असर पार्ने भन्दै असन्तुष्टि जनाएका छन् । नेपाल सरकारले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण...

  २०८० भदौ २९ गते १२:३३     विकासन्युज

काठमाडौं । सरकारले संसदमा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ को विरुद्धमा शिक्षकहरुले शिक्षक महासंघको नेतृत्वमा आन्दोलन गर्ने भएका छन् । महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै विधेयकले...

  २०८० भदौ २८ गते १५:२४     नारायण अर्याल

काठमाडौं । सरकारले संसदमा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मा शिक्षकले दलको सदस्यता लिन नहुने प्रावधान राखिएको छ । तर, राजनीतिक दलहरुले शिक्षक संगठनलाई भातृसंगठन वा...

  २०८० भदौ २८ गते १३:५५     विकासन्युज

काठमाडौं । विज्ञहरुले विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई रोजगारीसँग जोड्न सरकारले उपयुक्त नीति अवलम्वन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनीहरुले व्यवस्थापन संकायमा विद्यार्थी संख्या बढेपनि उत्पादित जनशक्तिलाई रोजगारसँग जोड्न सरकारले उपयुक्त नीति अवलम्वन गर्न नसकेको...

  २०८० भदौ २७ गते १९:४६     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले १२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धती रोक्नुपर्ने आवश्यकता देखिएको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । अर्थमन्त्री...

  २०८० भदौ २७ गते १७:४८     विकासन्युज

काठमाडौं । नेपालको वित्तीय क्षेत्र दीगो बनाउन नेपाल बैंकर्स संघ र इन्भेष्ट फर इम्प्याक्ट नेपालको आयोजनामा मुभिङ टुवार्ड्स सस्टेनेबल फाइनान्सिङ इन नेपाल कार्यक्रम सम्पन्न भएको छ । वित्तीय क्षेत्र दीर्घकालिन बनाउन, वर्तमान अवस्थाको मुल्याङ्कन...

  २०८० भदौ २७ गते १६:३२     विकासन्युज

काठमाडौं । ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयक-२०८०’ संसदमा दर्ता भएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले संसदमा विधेयक दर्ता गरेका हुन् । नयाँ विधेयकमा विद्यालयका शिक्षकलाई...

  २०८० भदौ २७ गते १६:१३     विकासन्युज

काठमाडौं । सरकारले निजी लगानीमा सञ्चालित विद्यालयले स्थानीय तहले तोके अनुसारको शुल्क लिन पाउने व्यवस्था गरेकाे छ । संसदमा दर्ता भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयक– २०८०’ मा सो व्यवस्था समावेश...

  २०८० भदौ २७ गते १३:५८     विकासन्युज

काठमाडौं । काठफोर्ड इन्टरनेसनल कलेजले नेपालमा पहिलोपल्ट बीबीए प्लस र बीबीएम प्लस कार्यक्रम सञ्चालन गर्ने भएको छ । ललितपुर जिल्लामा रहेको काठफोर्ड कलेजले मंगलबार हिमालय होटलमा एक समारोह आयोजना गर्दै उक्त दुई कार्यक्रमको उद्घाटन...

  २०८० भदौ २७ गते ७:२२     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले वित्तीय साक्षरता प्रदान गर्ने भएको छ । बैंकले गैर नाफा मुलक संस्थासँगको साझेदारीमा विभिन्न समुदायलाई लक्षित गरि सातै प्रदेशमा वित्तीय साक्षरता प्रदान गर्ने भएको हो । बैंकका अनुसार कर्मचारी,...

  २०८० भदौ २६ गते १९:२९     विकासन्युज

काठमाडौं । टेक्सास् इन्टरनेशनल कलेजले फेरवेल कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रममार्फत कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत र १२ सक्ने विद्यार्थीको लागि फेरवेल अर्थात बिधाई गरेको हो । टेक्सास्...

  २०८० भदौ २६ गते ११:४८     विकासन्युज

काठमाडौं । आइएनजी स्किल एकेडेमीले नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रिमियरमा फ्युचरामा नामक प्राविधिक कार्यक्रम आयोजना गरेको छ । नयाँ पुस्तालाई भविष्यको प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एकेडेमीले विज्ञप्ति जारी गरेर बताएको छ...

  २०८० भदौ २५ गते १६:०८     विकासन्युज

काठमाडौं । काठमाडौंको बनस्थलीमा रहेको काठमाडौं बिजनेश क्याम्पस (केबीसी)ले सञ्चालन गरेको ‘टेक ट्रेण्ड्स २०२३’ सिम्फोजियम कार्यक्रम सम्पन्न भएको छ । केबीसीको प्राङ्गणमा सम्पन्न सिम्फोजियम कार्यक्रममा आईटी क्षेत्रका इनोभेटिभ ट्रेन्डका बारेमा विज्ञहरुको प्रस्तुति तथा अन्तर्क्रिया...

  २०८० भदौ २५ गते १५:१९     विकासन्युज

काठमाडौं । किड्जी, एशियाकै व्यापक प्री स्कुल चेनले शनिबार काठमाडौंको होटल रोयल सिङ्गीमा जोएफुल पेरेन्टिङ इन मोर्डन टाइम्स बिषयमा प्यानल छलफल आयोजना सम्पन्न गरेको छ । बालबालिकाको मानसिकता, प्रारम्भिक बाल्यकाल समयको महत्वबारे अभिभावकहरुलाई जागरुक...

  २०८० भदौ २५ गते १०:३२     विकासन्युज

काठमाडौं । काठमाडौं युनिर्भसिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) ले स्नातक, एमफिल, र पीएचडी तथा स्वतन्त्र अनुसन्धानकर्तालाई विभिन्न ६ विषयमा अनुसन्धानको लागि प्रस्ताव आवहन गरेको छ । कुसोमले आइतबार एक कार्यक्रम आयोजना ड्ब्लुटीओ चियर्स प्रोग्राम...

  २०८० भदौ २४ गते १०:०१     विकासन्युज

काठमाडौं । नेपाल मेडिसिटी अस्पताल एमआरसिपी युके पेसेस पूर्व अभ्यास परीक्षा आयोजना गर्ने नेपालको पहिलो अस्पताल बनेको छ । नेपाल मेडिसिटी अस्पताल र रोयल कलेज अफ फिजिसियन्स, युके सँगको सहकार्यमा एमआसिपी युके प्राक्टिल एसेसमेन्ट...

  २०८० भदौ १९ गते १०:५०     विकासन्युज

गण्डकी । गण्डकी प्रदेशमा गत वर्षदेखि कार्यान्वयनमा आएको ‘विद्यालय नर्स’ कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार ११ जिल्लाका १८ विद्यालयमा यो कार्यक्रम सञ्चालित छ ।...