शिक्षा

  २०८० पुष २६ गते ११:४२     विकासन्युज

काठमाडौं । नेपाल र आयरल्याण्डकबीच दुई देशको शिक्षा विकासका क्षेत्रमा सहयोग र सहकार्य बढाउन छलफल भएको छ । नेपाल पाँच दिने भ्रमणमा रहेको आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरसहितका सिनेटरसँग बुधबार सङ्घीय...

  २०८० पुष २५ गते १८:५३     इन्द्रसरा खड्का

काठमाडौं । हातमा केही कागजात बोकेका विद्यार्थी लाईनबद्ध छन् । कोही अन्तर्वार्ता दिँदै गरेका त कोही लाइनमा बसिरहेका । अन्तर्वार्ता दिइसकेका विद्यार्थी अर्को साथीसँग अनुभव सेयर गर्दै छन् । माहोल अनौठो थियो । कलेज...

  २०८० पुष २५ गते १०:३५     विकासन्युज

जलेश्वर । महोत्तरी जिल्लामा चिसो बढेपछि यहाँका सामुदायिक विद्यालय बन्द हुन थालेका छन् । चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाले सामुदायिक विद्यालयले बन्द गर्ने निर्णय गरेका हुन् ।...

  २०८० पुष २५ गते ८:५४     विकासन्युज

काठमाडौं । अहिले मस्यौदा निर्माणको क्रममा रहेको १६औँ पञ्चवर्षिय आवधिक योजनाले आगामी पाँच वर्षभित्रमा ५ वर्ष उमेर समूह वा सोभन्दामाथिको साक्षरतादर शतप्रतिशत पुर्याउने लक्ष्य अघि सारेको छ । १६औँ आवधिक योजनाको मस्यौदामाथि सोमबार र...

  २०८० पुष २३ गते ११:३३     विकासन्युज

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थीहरूको लागि नोबेल पुरस्कारका रूपमा परिचित हल्ट प्राइजको नयाँ संस्करण सुरू भएको छ । विद्यार्थीहरूलाई रचनात्मक र सामाजिक उद्यमहरू विकास गर्न प्रोत्साहित गर्ने हल्ट प्राइजको यो संस्करणमा सहभागीहरूले आ...

  २०८० पुष २३ गते १०:१०     विकासन्युज

काठमाडौं । निजी तथा संस्थागत शैक्षिक संस्थाका सञ्चालकले आफ्नो संस्थालाई अनिवार्य रूपमा गुठी (ट्रस्ट) मा लैजाने बाध्यकारी कानुन नबनाउन सांसदहरूसँग माग गरेका छन् । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा...

  २०८० पुष २२ गते ९:५०     विकासन्युज

काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङको अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई विदाई गरिएको छ । शुक्रबार कलेजले सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल...

  २०८० पुष २२ गते ७:००     विकासन्युज

काठमाडौं । खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने भन्दै शुक्रबार प्रकाशन गरिएको त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको दरखास्त रद्द गरिएको छ । उपकुलपति सिफारिस समितिको शनिबारको निर्णय अनुसार दरखास्त रद्द गरिएको जनाएको छ । उपकुलपति नियुक्तिका लागि...

  २०८० पुष २० गते १३:०७     विकासन्युज

काठमाडौं । दिनहुँ नेपाली विद्यार्थी पढ्नका लागि बाहिर जानेको संख्या बढ्दैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने दृश्य र नो अब्जेक्सन लेटर (एनओसी) लिनेहरूको डाटाले यो प्रष्ट पार्छ । दिनहुँ सयौँ विद्यार्थी बाहिर जाँदा यसको...

  २०८० पुष २० गते १०:३६     विकासन्युज

काठमाडौं । लामो समयदेखि केही विद्यार्थी संगठनहरुको आन्दोलनको एजेन्डा तथा गहन बहसको विषय बनेको विद्यालय तहमा दुई शिक्षा प्रणाली राख्न स्थानीय सरकारहरु तयार देखिएका छन् । बिहीबार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा...

  २०८० पुष २० गते ८:४५     विकासन्युज

काठमाडौं । खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न माग भइरहेका बेला त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना...

  २०८० पुष १९ गते १६:०७     नारायण अर्याल

काठमाडौं । सरकारले अगाडि बढाएर संसदीय समितिमा छलफलको क्रममा रहेको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गन नबनको विधेयक’ नै संविधानको बर्खिलापमा रहेको नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले जनाएको छ । संसदको...

  २०८० पुष १७ गते ११:२३     इन्द्रसरा खड्का

काठमाडौं । कुनै समय विद्यार्थीको संख्या पुरा भई विद्यार्थी भर्ना लिन नसक्ने सूचना निकाल्नुपर्ने नेपालका कलेजहरूलाई आजभोलि विद्यार्थी पाउनै मुस्किल पर्न थालेको छ । प्लसटुसम्म सजिलै विद्यार्थी पाइने भए पनि स्नातक तह (ब्याचलर्स लेबल)...

  २०८० पुष १७ गते १०:११     विकासन्युज

भोजपुर । जिल्लाको षडानन्द नगरपालिकाले शैक्षिक सुधार नियम तर्जुमा गरी त्यसको अक्षरसः कार्यान्वयनमा जोड दिएको छ । नगर क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले नियम बनाएर सुधार योजना कार्यान्वयन थालेको हो ।...

  २०८० पुष १५ गते १०:४०     विकासन्युज

काठमाडौं । डीएभी कलेजको आयोजनामा फुटसल प्रतियोगिता हुने भएको छ । खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले ललितपुरको जावलाखेलमा अवस्थित डीएभी. कलेज (प्लस टु) ले उपत्यकाव्यापी पाँचौँ फुटसल प्रतियोगिता...

  २०८० पुष १३ गते १६:१०     विकासन्युज

काठमाडौं । सीप बिल्डिङमा आवेदन दिएका सबै आवेदकले ईपीएसको परीक्षा दिन पाउने भएका छन् । उच्च अदालत पाटनले आदेश दिएसँगै सीप बिल्डिङमा आवेदन दिएकाहरू सबै ईपीएस परीक्षामा सामेल हुन पाउने भएका हुन् । गणेश...

  २०८० पुष १३ गते १०:०३     विकासन्युज

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त ६७ वटा शैक्षिक संस्थाले पढाइ सञ्चालन गर्न नसकिने भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई चाबी बुझाएका छन्। आफूहरूले विसं २०५७ देखि...

  २०८० पुष १२ गते १६:३९     विकासन्युज

काठमाडौं । आइएसएमटी कलेजमा अध्यनरत बीएचएमका विद्यार्थीले आइएसएमटी कार्निवल २०२३ मनाएका छन् । बिहीबार कलेजमा एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रम मनाइएको हो । ‘आइएसएमटी कार्निवल २०२३’मा बीएचएममा अध्यनरत विद्यार्थीहरूले कक्षा कोठामा पढेका कुरालाई...

  २०८० पुष १२ गते १६:३५     विकासन्युज

मुगु । मुगुम कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय गरेको छ । अत्यधिक जाडो बढेपछि कर्मचारीलाई काम गर्न गाह्रो र पठनपाठनमा अप्ठ्यारो भएपछि पुस दोस्रो सातादेखि आगामी माघ १५...

  २०८० पुष १२ गते १३:०६     विकासन्युज

काठमाडौं । ‘कुनै बेला पानी पर्दा क्याम्पस नै बिदा गर्नुपर्ने अवस्था थियो । अहिले त्यसमा आमूल परिवर्तन भएको छ’, समुदायस्तरमा सञ्चालित पकनाजोलस्थित पिपल्स क्याम्पसका सञ्चालक समितिका उपाध्यक्ष एवं निवर्तमान क्याम्पस प्रमुख निर्मलमणि पन्थी भन्छन्,...