चेम्बर खबर

२०७५ जेठ २८ गते २०:५०

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक विदा बढीमा १४ दिन मात्र गर्न माग गरेको छ । आर्थिक समृद्धि हासिल गर्न कार्यदिन बढाउन महासंघले अर्थमन्त्री डा युवाराज खतिवडा समक्ष यस्तो...

२०७५ वैशाख २७ गते १८:५३

काठमाडौं । देशमा ऊर्जाको विकासले हाल वेहोर्नु परेको १ खर्ब रुपैयाँको व्यापार घाटा कम हुने ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले बताए । उनको अनुसार देश ऊर्जामा आत्मनिर्भर भयो भने करिब १ खर्ब रुपैयाँ...

२०७५ वैशाख २७ गते ११:४१

काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले आर्थिक समृद्धिको लागि विद्यमान कानूनमा समसामयिक सुधार आवश्यक रहेको बताए । त्यसतर्फ समेत सरकारले पहल गर्ने उनको भनाइ छ । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा...

२०७५ वैशाख २० गते २२:३३

काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनले २०७५ को वर्ष आर्थिक समृद्धिको बर्ष भएको बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा ‘व्यवसायिक क्षेत्रको समसामयिक विषयमा निजी क्षेत्रको धारणा’ प्रस्तुत गर्न बिहीबार...

२०७५ वैशाख १५ गते १२:५२

काठमाडौं । मंगलबारदेखि राजधानीमा जारी नेपाल र भारतबीचको उच्चस्तरीय आईजीएससी र आईजीसी वैठक सकिएको छ । वैठकमा दुई देशबीचको व्यापार र पारवहन सन्धिलाई पुनर्विचार गर्नेदेखि जोईन्ट विजनेश फोरम अघि बढाउनेसम्मको सम्झौता भएको छ ।...

२०७५ वैशाख १० गते १७:३४

काडमाडौं । स्याङजा चेम्वर अफ कमर्सको आयोजनामा एकदिने कर शिक्षा तथा चेम्वर प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष महेन्द्रमान श्रेष्ठले मुलुक संघीयतामा गएसँंगै नेपाल चेम्वरले पनि विधान शंशोधन...

२०७५ वैशाख ९ गते ७:०९

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले यातायात क्षेत्रमा हुँदै आएको सिन्डिकेट प्रथाको अन्त्यका लागि नेपाल सरकारले गरेको कदमको स्वागत गरेको छ । चेम्वरले नेपाल सरकारबाट यातायात क्षेत्रमा हुँदै आएको सिन्डिकेट प्रथाको अन्त्यका लागि भएको...

२०७४ चैत १८ गते १३:०१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी साधारणसभामा विधान संशोधनको प्रस्ताव आउने भएको छ । २०७३ मंसिर ४ गते संशोधन गरिएको महासंघको विधान १८ महिना नवित्दै फेरी संशोधन गर्न लागिएको हो । महासंघको विधान...

२०७४ चैत ५ गते १८:२०

काठमाडौं । सार्क-सीसीआई र ग्लोकल प्राइभेट लिमिटेडले युवाहरूलाई उद्यमशीलता र शिक्षामा अवसर प्रदान गर्न र साझा सहयोग पुर्याउने उदेश्यले एमओयु हस्ताक्षर गरेका छन् । उक्त एमओयुमा सार्क-सीसीआईका अध्यक्ष सुरज वैद्य र ग्लोकल प्राइभेटका कार्यकारी...

२०७४ चैत २ गते १६:५०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल नेपाल नागरिक उड्डयन कार्यालयको स्वामित्वमा रहि नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीबाट सञ्चालित एअर कार्गो बिल्डीङबाट कार्गो प्रवन्ध शुल्क बृद्धि गरिएको छ । उक्त शुल्क वृद्धिप्रति निजी क्षेत्रको गम्भीर...