चौतारी

  २०७६ जेठ १२ गते १४:११     विकासन्युज

‘कम्तीमा बोलीको जमान हुन्छ भने, लाज भन्ने कुराको अझै अस्तित्व छ भने बृद्धभत्ता सहित सामाजिक सुरक्षा भत्ता बढाऊ सरकार ।’ हुनत कतिपय अर्थशास्त्रका विज्ञ, विद्वान भनिएकाहरुले बृद्धभत्ता, सामाजिक सुरक्षा भत्ता लाई अनुत्पादक खर्चको रूपमा...

  २०७६ जेठ ५ गते ९:१३     विकासन्युज

सार्वजनिक खरिद नियमावलीको पछिल्लो संसोधनले निर्माण, सप्लाई र परामर्श सेवाका ठेक्कापट्टा गंभीर धरापमा पर्ने देखिएको छ। सरकार आफ्नो खुट्टामा आफै बन्चरो हान्नमा तम्सिए जस्तो लाग्छ। काम गर्न त्यसै डराउने, नचाहने र हच्कने प्रोजेक्ट अधिकारीहरूलाई...

  २०७६ जेठ ५ गते ८:२२     विकासन्युज

काठमाडौं । बलिदान, क्रान्ति, दुई तिहाईको सरकार, जनताको आशा, सपनाको खेती, नेकपा, नेकपा सरकारले समानता, विकास,समृद्धिको महान दायित्व पूरा गर्न समय, बुद्दी खर्च गर्ने की जाबो एक थान पोलिट ब्युरो सदस्य बनाउनेमा झगडा गर्ने...

  २०७६ जेठ २ गते ९:३७     विकासन्युज

काठमाडौं । संस्कृत भाषा जिवन्त र सजिलो छ । थोरै शब्दमा धेरै कुरा भन्न सकिने एकमात्र भाषा यही हो । शास्त्रीय गायन र भरतनाट्यमको महिमा विश्वभरिका संगीतरकलाप्रेमीको मनमा गढेको छ । विज्ञान, अध्यात्म ,...

  २०७६ जेठ १ गते १४:०५     भीमप्रसाद उपाध्याय

३ करोड जनताको मौलिक हकको रूपमा रहेको खानेपानी, सरसफाई, ढल निकास, फोहरमैला, नदीसफाई, वर्षातको जल संकलन क्षेत्र बजेट र नीतिका दृष्टिले सरकारको प्राथमिकतामा आजसम्म कहिले परेन र आगामी वर्ष पनि नपर्ने भएको छ ।...

  २०७६ वैशाख २६ गते १३:४१     भीमप्रसाद उपाध्याय

माता वा पिताको निधनपछि गरिने अन्तिम संस्कार काजकिरिया कर्मको बैज्ञानिक, मनोबैज्ञानिक, सामाजिक, संस्कृतिक र अनुभूति जस्ता अनेक पक्ष छन् । मेरो दृष्टिमा यस्तोमा यसलाई अनुभूति गर्न सन्तानले कहिले चुक्नु हुँदैन। किनभने जीवनमा जम्मा दुईपटक...

  २०७६ वैशाख २३ गते ८:१७     भीम प्रसाद उपाध्याय

काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम विगत साढे चार महिनादेखि ठप्प छ । ठेकेदार कम्पनी सीएमसीले ठेक्का तोडेर फर्किएपछि काम रोकिएको हो । अब मेलम्ची खानेपानी आयोजनालाई कसरी अघि बढाउने भन्ने कुरा प्रधानमन्त्री...

  २०७६ वैशाख २० गते ८:५९     खेम बोलखे

पछिल्लो समय विद्युतीय सञ्चार माध्यमको विकास तीब्र गतिमा भइरहेको छ । मिडियाको विकास हुनु राम्रो पक्ष हो । समयको माग भनौं कि प्रविधिको विकास भनौँ अहिले अनलाइन मिडियाको मार्केट उच्च बिन्दुमा छ । अनलाइन...

  २०७६ वैशाख १५ गते १२:५९     भीमप्रसाद उपाध्याय

भुकम्पमा काम गर्ने अनिश्चित भविष्य, अस्थीर करियर, खास ठोस ईन्जिनियरिंग सीप र अनुभव हासिल गर्ने कुनै राम्रो अनुकूल अवसर नै नभएको, त्यो अनुभव पछि कतै काम पनि नलाग्ने समयको बर्वादी जस्तो देखिने, त्यस माथि...

  २०७६ वैशाख १३ गते ८:०९     भीम प्रसाद उपाध्याय

काठमाडौं । कर्मचारी चाहिएको हो भने उसलाई दिने सबै सुबिधा बिनाभेदभाव दिनैपर्छ। कर्मचारी हैन परामर्शकर्ता चाहिएको हो भने ठेक्का दिए हुन्छ । कमसे कम सरकारले प्रोजेक्ट वा आयोजनाको नाममा कसैलाई २० औँ बर्ष करार र...

  २०७६ वैशाख ४ गते १६:००     भीम प्रसाद उपाध्याय

काठमाडौं । डिजिटल माध्यममा आउदैमा साईबर अपराध हुदैन । नेपालको विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गरिनुपर्छ । नेपालको विद्युतीय कारोबार ऐनको दफा ४७र ४८ ले संविधानको वाक स्वतन्त्रताको ब्यापक हनन् गरेको...

  २०७६ वैशाख ३ गते ९:४८     भीम प्रसाद उपाध्याय

  काठमाडौं । थुप्रै सरकारी गाडी अनधिकृत रूपले मन्त्री र तिनका पिए र सांसदहरूले पनि मन्त्रीको दबाबमा लिएका हुन्छन् । मैले काम गरेको एक मन्त्रालयमा मन्त्रीले ८ वटा सम्म गाडी विभिन्न प्रोजेक्टबाट खोसेर लिएका...

  २०७५ चैत २८ गते १६:३४     भीम प्रसाद उपाध्याय

काठमाडौं । प्रोजेक्ट व्यवस्थापन सम्बन्धमा मेरो अनुभवमा महालेखाको प्रतिवेदन मनगढन्ते र प्राविधिक ज्ञानरहित हुने गरेको पाएको छु । जटिल प्रकारको प्रोजेक्ट चलाउने पद्दति र त्यसका जटिलताका कुरा तिनका दिमागको वसको बात हैन । ती...

  २०७५ चैत २२ गते २२:५१     भीम प्रसाद उपाध्याय

काठमाडौं । नेपालका विदेशस्थित राजदूताबासहरू राजनीतिक कार्यकर्तालाई रोजगारी दिनका हो कि मुलुकको समृ्द्धि र बिकासका लागि हो ? दुताबासहरुको मुल्यांकन गरेर काम नहुने, गर्न नसक्ने वा औचित्य नभएकाहरूलाई खारेज गर्दै खर्च कटौती तर्फ लाग्ने...

  २०७५ चैत २१ गते १७:१२     भीम प्रसाद उपाध्याय

काठमाडौं । नेताहरूले न्यायाधीशको नियुक्ति खल्तिबाट राजनीतिक नियुक्ति सरि गरेका छन् । यसरी खल्तिबाट न्यायाधीश नियुक्त गार्न पाइने संबिधान दुनियाँमै छैन् । विश्वमा मुलुकको धज्जी उड्ने यो भन्दा अरु कुनै बिषय हुन सक्दैन सायद...

  २०७५ फागुन १० गते ९:०४     भिम प्रसाद उपाध्याय

काठमाडौं । आफ्नै छिमेकस्थित प्रधानमन्त्री ओलीको प्रिय र गत फागुन २ मा उनीद्वारा उद्घाटित ‘नेपाली पानीजहाज कार्यालय’ एकान्तकुना कुसुन्तिको अवलोकन भ्रमण गरियो । वस्तुस्थिति यस्तो रहेको पाएँ । १) कार्यालयको दरवन्दी तय नभएको र निजामति...

  २०७५ माघ ८ गते ८:५७     विकासन्युज

काठमाडौं । नेपालमा हरिकंगाल न घर, न बासको ठेगाना, न गाडी न मोबाईल भएका डा गोबिन्द केसी कम्युनिष्ट हुन् कि अलिशान बंगला, गाडी, तलब, भत्ता, तेल लिने समाजवादी हुन की महलमा बस्ने कम्युनिष्टहरु ?...

  २०७५ पुष २७ गते ९:४८     भीम उपाध्याय

मेरो कार्यकालमा महालेखाले म खानेपानी मन्त्रालयको सचिव रहदाको कार्यकालमा गरेको एउटा कामलाई ईंगित गरी मलाई आक्षेप लगाएर पनि प्रतिवेदनमा एउटा बूँदा(नं २२बूंदा) राखेको रहेछ । तर म त्यस्ता बकमफुसे कुराको पछि प्रोजेक्ट म्यानेजर लाग्नु...

  २०७५ पुष १८ गते २१:२०     डा गोविन्द केसी

इलाल । मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सुशासन, सबै विपन्न नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार तथा सबै विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो शुल्कमा चिकित्सा तथा स्वास्थ्य शिक्षाका अन्य विषयहरु...

  २०७५ पुष ५ गते १२:०७     भीमप्रसाद उपाध्याय

मैले जागिर खाएदेखि देखेको यही हो: मन्त्रीहरूले ईन्धनबापत रकम तलबसंगै मिलाएर बुझ्छन् । मन्त्रीहरु एउटा/एउटा गाडी गृहले दिन्छ । मन्त्रीहरुले थप गाडीहरू मन्त्रालय, विभाग आयोजनाबाट लिन्छन् । तिनका लागि तेल ड्राईभर, मन्त्रालय, विभाग आयोजनाहरूबाट...