बीमा

  २०७९ पुष १० गते १६:१२     विकासन्युज

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको संचालक समितिको बिहीबार बसेको बैठकले भट्टराईलाई संचालक समितिका अध्यक्षमा चयन गर्ने सर्वसम्मत निर्णय गरेको हो । उनले सोही दिन नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद...

  २०७९ पुष १० गते १०:३५     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत भएको छ । शुक्रबार मात्रै इन्स्योरेन्सको २ करोड ४२ लाख कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो । उक्त सेयर संरचना परिवर्तन भएसँगै इन्स्योरेन्समा...

  २०७९ पुष ८ गते १७:१४     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सुदुरपश्चिमका विभिन्न जिल्लामा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सो सम्मान कार्यक्रम पुसको पहिलो हप्ता धनगढीमा सुरु भई लम्की, महेन्द्रनगर हुँदै नेपालगंज पुगेर सम्पन्न भएको हो...

  २०७९ पुष ८ गते १५:५५     विकासन्युज

काठमाडौं । काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लब, तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। आर्थिक वर्ष २०७८/७९ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ६०० जना भन्दा बढी अभिकर्ताहरुलाई कम्पनीका...

  २०७९ पुष ८ गते १३:०३     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले पुस २९ गतेको लागि वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ७ गते बिहीबार बसेको संचालक समितिको बैठलके २१ औं साधारण सभा बोलाएको हो । सभाले संचालक समितिले प्रस्ताव...

  २०७९ पुष ८ गते १२:२५     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाँउपालिका घारमा महिला सशक्तिकरण सम्बन्धी पहिलो कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम पुस ७ गते अन्नपूर्ण गाँउपालिका ६ घारको सहकार्य र सामाजिक संस्था मिलन...

  २०७९ पुष ८ गते ९:३४     विकासन्युज

गुल्मी । गुल्मीमा कूल जनसङ्ख्याको ३८ प्रतिशत मात्र स्वास्थ्य बिमामा सहभागी भएको पाइएको छ । झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बिमाको महत्व नबुझेका कारण स्वास्थ्य बिमामा सहभागी हुनेको सङ्ख्या कम देखिएको हो । स्वास्थ्य...

  २०७९ पुष ८ गते ८:२०     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) नेपालले २९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस ७ गते बसेको संचालक समितिको बैठकले कम्पनीको वार्षिक साधारण पुस २९ गते ११ बजे, लिसारा रिसेप्सन, भगवती...

  २०७९ पुष ७ गते ७:५९     विकासन्युज

काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएका ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स आजबाट एक हुँदै छन् । मर्जर प्रकृयामा रहेका दुबै कम्पनीले आज (पुस ७ गते) बाट एकीकृत कारोबार शुरु गरी औपचारिक...

  २०७९ पुष ६ गते १०:३८     विकासन्युज

‘दुई अर्बको व्यापार र एक अर्बको सरेन्डर हैन हौ यी जीवन बीमाहरुले के व्यापार गर्छन् ।’ यो हो एक बीमा विज्ञको स्ट्याटस् । जुन समय सान्दर्भिक छ । उनको स्ट्याटसलाई प्रतिक्रिया दिँदै एक व्यक्तिले...

  २०७९ पुष ६ गते १०:२३     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।...

  २०७९ पुष ६ गते ८:२९     विकासन्युज

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्मको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले सावधिक जीवन (रेगुलर) बीमा योजनामा...

  २०७९ पुष ५ गते ११:१५     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रमको शुभारम्भ गरेको छ । ‘युवासँग महालक्ष्मी लाईफ’ को सफलता पछि इन्स्योरेन्सले उक्त कार्यक्रम शुरु गरेको हो । उक्त कार्यक्रमको उद्घाटन कम्पनीका अध्यक्ष मनोरञ्जन रमण...

  २०७९ पुष ५ गते ७:५५     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले २९ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिले पुस २७ गते काठमाडौंको शंखमुल स्थित अनमोल ब्याङ्गकेटमा ११ बजे वार्षिक साधारणसभा बोलाएको हो । संचालक समितिको आर्थिक वर्ष...

  २०७९ पुष ५ गते ७:२७     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको एकीकृत कारोबारको मिति तय भएको छ । पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । सूर्या लाइफले ज्योति...

  २०७९ पुष ४ गते १८:३७     विकासन्युज

काठमाडौं । अबदेखि टिमुर र मेन्था खेतीको पनि बीमा हुने भएको छ । नेपाल बीमा प्राधिकरणले ‘टिमुर खेती बीमालेख’ र ‘मेन्था खेती बीमालेख’ जारी गर्दै उक्त खेतीको पनि बीमा हुने व्यवस्था गरेको हो ।...

  २०७९ पुष ४ गते १८:२७     विकासन्युज

काठमाडौं । मन्जुश्री फाईनान्सले ग्राहकहरुको लागि अनलाइन अकाउन्ट ओपनिङ्गको सुविधा ल्याएको छ । यस सेवाकाे सुरुवातसँगै फाइनान्सका ग्राहकले आफु बसेकाे जुनसुकै ठाउँबाटै खाता खाेल्न सक्नेछन् । मन्जुश्री फाईनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा...

  २०७९ पुष ४ गते १३:१०     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघले कोरोना बीमाका बीमितहरुलाई दावी भुक्तानी लिन ताकेता गरेको छ । निर्जीवन बीमा कम्पनीका सीईओहरुका छाता संगठन उक्त संघले दावी भुक्तानी लिन कागजागत नबुझाएका दावीकर्ताहरुलाई आवश्यक कागजात बुझाउन ताकेका गरेको...

  २०७९ पुष ३ गते १३:२३     विकासन्युज

काठमाडौं । लघुबीमा कम्पनीले विभिन्न ८ वटा क्षेत्रमा लगानी गर्न पाउने भएका छन् । लघुबीमा व्यवसाय सञ्चालन गर्ने जीवन र निर्जीवन बीमा कम्पनीले विभिन्न क्षेत्रमा कम्तीमा ५ प्रतिशतभन्दा बढी लगानी गर्न पाउने भएका हुन्...

  २०७९ पुष १ गते २१:४९     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीहरुले विभिन्न ११ वटा क्षेत्रमा लगानी गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमकको लगानी निर्देशिका जारी गर्दै कम्पनीहरुले लगानी गर्नुपर्ने क्षेत्र र सीमा तोकिदिएको...