बीमा

  २०८० जेठ १ गते १२:४७     विकासन्युज

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ र सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघ तथा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सबीच बिमा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता...

  २०८० जेठ १ गते १०:१०     विकासन्युज

५४ वर्ष लामो बीमा समितिको नाम फेरिएर नेपाल बीमा प्राधिकरण बनेको छ । नाम मात्र फेरिएको छैन, नयाँ बीमा ऐन लागू भएसँगै बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरण शक्तिशाली पनि भएको छ ।...

  २०८० जेठ १ गते ७:२५     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरण ५४ औं वर्ष पूरा गरी ५५ औं वर्षमा प्रवेश गरेको छ । बीमा क्षेत्रलाई नियमन गर्न वि.सं.२०२५ सालमा स्थापना भएको थियो । अर्थ मन्त्रालयको इकाईबाट...

  २०८० वैशाख ३१ गते १५:०१     सीआर भण्डारी

काठमाडौं । पछिल्लो समय पूँजी बजार निरन्तर ओरालो लाग्दै तल्लो विन्दुमा झरेको भएपनि बीमा कम्पनीहरुको वर्चश्व छ । ३२ सय अंकको उचाइबाट नेप्से सूचक १८ सय अंकमा कारोबार हुँदा बीमा क्षेत्रले वर्चश्वता कायम राखेको...

  २०८० वैशाख ३१ गते १२:३२     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरण र बीमा कम्पनीहरूको एउटै उद्देश्य भनेको आम जनतालाई बीमाको महत्वका बारेमा जानकारी गराई बीमा सेवा पुर्याउनु रहेको बताएका छन् । प्राधिकरणको ५५औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी...

  २०८० वैशाख ३१ गते १२:१९     विकासन्युज

बीमा कम्पनीहरु भटाभट मर्ज भैरहेका छन् । प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेर सगरमाथा लुम्बिनीको मर्ज गराउँदा तपाईको आफ्नै अनुभव पनि छ । बीमा कम्पनीहरुको मर्ज कति फलदायी भैरहेको छ ? नियामक निकायले पहिला किन...

  २०८० वैशाख ३० गते ११:५४     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पाँच वटा बीमा कम्पनीलाई पुँजीवृद्धि गर्न विशेष सुविधा दिएको छ । यस्तो सुविधा पाउनेमा एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एलआईसी नेपाल र एशियन लाइफ इन्स्योरेन्स रहेका छन् ।...

  २०८० वैशाख २९ गते १२:४०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधालाई निरन्तरता दिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंकहरुलाई दिईने सुविधालाई निरन्तरता दिएको हो...

  २०८० वैशाख २९ गते ८:००     विकासन्युज

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १०३ प्रतिशत बढेर २१ करोड ३२ लाख ३५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड...

  २०८० वैशाख २९ गते ७:०४     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा धनात्मक रहेको छ । कम्पनीले चैत मसान्तसम्म ४४ करोड ६५ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक...

  २०८० वैशाख २८ गते १६:५२     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले प्राण घातक रोग विरुद्वको १० लाख रुपैयाँ रकम बीमित रन्जु गौचनको घरमै गएर दाबी भुक्तानी गरेको छ । कम्पनीको शाखा कार्यालय गोंगबुबाट दुई वर्ष अगाडि ३० लाख रुपैयाँ बीमाङ्कको...

  २०८० वैशाख २८ गते १०:१९     विकासन्युज

काठमाडौं । कुमारी बैंकले १० लाख रुपैयाँको बीमा रकम भुक्तानी गरेको छ । बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । बैंकले...

  २०८० वैशाख २८ गते ८:४३     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ४ प्रतिशत बढेर १७ करोड ७४ लाख रुपैयाँ आर्जन रेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ७ लाख...

  २०८० वैशाख २८ गते ८:१६     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ४७.११ प्रतिशत बढेर १५ करोड ५ लाख रुपैयाँ आर्जन रेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड २३ लाख...

  २०८० वैशाख २८ गते ८:००     विकासन्युज

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ३५.६४ प्रतिशत बढेर २८ करोड ५७ लाख रुपैयाँ आर्जन रेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ६...

  २०८० वैशाख २८ गते ७:४३     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (नेपाल)को चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १ हजार २९४ प्रतिशत बढेर ८ करोड ३७ लाख रुपैयाँ आर्जन रेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले...

  २०८० वैशाख २८ गते ७:२८     विकासन्युज

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ६.६० प्रतिशत बढेर २३ करोड ७ लाख ४८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१...

  २०८० वैशाख २७ गते १९:५७     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एकिकृत कारोबार सुरु भएको छ । दुवै कम्पनी गाभिएर आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु भएको हो । तीन अरब २ करोडको चुक्ता पूँजी सहित आफु...

  २०८० वैशाख २७ गते १९:३७     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सरकारले अधिकांश निकायको बीमा नगरेको बताएका छन् । बुधबार आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको एकिकृत कारोबार सुरुवातको कार्यक्रम उनले सरकारले यस्तो बताएका हुन् । उनले सरकारले सिहंदरबारको पनि बीमा...

  २०८० वैशाख २७ गते १९:०९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश कुमार अग्रवालले थप बीमा कम्पनीलाई लाइसेन्स दिनु नहुने बताएका छन् । बुधबार आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको एकिकृत कारोबार सुरुवातको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बीमा कम्पनी...