बीमा

  २०८० मंसिर ५ गते १६:००     विकासन्युज

काठमाडौं । मेटलाइफ नेपालले बीमालेख पुनर्जागरण अभियान संचालनमा ल्याएको घोषणा गरेको छ । नोभेम्बर ७ मा सुरु भएको यस अभियान अवधिमा कम्पनीले व्यतित बीमालेखहरुमा लिइने विलम्ब शुल्कमा छुट दिने कम्पनीले जनाएको छ । यस...

  २०८० मंसिर ५ गते ९:१२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुमा आवद्ध अभिकर्ताले पाउने कमिशन १.६१ प्रतिशत बढेर ३ अर्ब १७ करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बीमा कम्पनीबाट...

  २०८० मंसिर ४ गते १४:१०     सूर्यप्रसाद सिलवाल

नेपाल बीमा प्राधिकरणले देशकाे बीमा बजारलाई मध्यनजर गरेर प्रत्येक जीवन र निर्जीवन बीमा कम्पनीलाई जिल्ला/जिल्लामा अनिवार्यरूपमा बीमासम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्न निर्देशन दिइरहेको छ । अहिले प्राधिकरणले पनि ६ वटै प्रदेश कार्यालय र केन्द्रीय कार्यालयमार्फत् जनचेतनामुलक...

  २०८० मंसिर ४ गते ७:०६     विकासन्युज

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले आज मंसिर ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । यसअघि...

  २०८० मंसिर ३ गते १३:५४     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूले झण्डै १ अर्ब रूपैयाँ बराबरको खुद नाफा गरेका छन् । विकासन्युजलाई प्राप्त विवरण अनुसार असोज मसान्तसम्म १३ वटा निर्जीवन बीमा कम्पनीहरूले ८९...

  २०८० मंसिर ३ गते १०:५५     विकासन्युज

काठमाडौं । तपाईं हामी सबैलाई थाहा छ, कुनै कम्पनी वा संस्थाले कुनै कार्यक्रमको आयोजना गर्यो र त्यहाँ पत्रकारहरूलाई पनि निमन्त्रणा भयो भने त्यस कार्यक्रममा कम्पनीले पत्रकारहरूका प्रश्नको सामना गर्नुु पर्छ । त्यस्तै एउटा कार्यक्रमको आयोजना...

  २०८० मंसिर १ गते १८:४८     विकासन्युज

काठमाडौं । के तपाईले जीवन बीमा गर्नु भएको छ ?, आफू र परिवारको सुरक्षित भविष्य चाहनु हुन्छ ?, कम बीमा शुल्कमा ठूलो बीमा गरि आजीवन आर्थिक सुरक्षा चाहनु हुन्छ ? अब ढुक्क हुनुहोस् ।...

  २०८० मंसिर १ गते १७:१९     विकासन्युज

काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अब गाडी चालकको लाइसेन्स तथा ब्लूबुक चेक गर्नेभन्दा पनि बीमा गरेको छ वा छैन भनेर चेक गर्नुपर्ने बताएका छन् । शुक्रबार सूर्यज्योती लाइफ इन्स्योरेन्सको नयाँ बीमा पोलिसी...

  २०८० मंसिर १ गते १२:३६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले झण्डै पौने २ अर्ब रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेका छन् । असोज मसान्तसम्मको तथ्याङ्क अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले १ अर्ब...

  २०८० कार्तिक ३० गते १४:०५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुले साढे १ अर्ब रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १४ वटा निर्जीवन बीमा...

  २०८० कार्तिक २७ गते १२:०७     विकासन्युज

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबार राती जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पबाट पिडित जनताका लागि राहत सामाग्री वितरण गरेको छ । प्रभावित क्षेत्रको राहतको लागि कम्पनीले...

  २०८० कार्तिक २६ गते १४:२०     विकासन्युज

काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आ.व को पहिलो त्रैमाससम्ममा उल्लेखनिय प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद...

  २०८० कार्तिक २६ गते ८:२६     विकासन्युज

काठमाडौं । वि.सं. २०७६ असोजमा कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशका प्रत्येक नागरिकको बीमा गर्ने घोषणा गर्याे । सोहीबमोजिम आन्तरिक मामिला तथा कानुन मन्त्रालयका तत्कालीन प्रदेश सचिव वीरेन्द्रकुमार यादव र बीमा कम्पनीका तत्कालीन प्रमुख कार्यकारी...

  २०८० कार्तिक २६ गते ७:५४     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०÷८१को पहिलो त्रैमासमा खुद नाफा ४०.७७ प्रतिशत बढाएर ५ करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ६५ लाख...

  २०८० कार्तिक २६ गते ७:४६     विकासन्युज

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०÷८१को पहिलो त्रैमासमा खुद नाफा २४.३९ प्रतिशत बढाएर ३ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७१ लाख...

  २०८० कार्तिक २६ गते ७:३४     विकासन्युज

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले चालु आर्थिक वर्ष २०८०÷८१को पहिलो त्रैमासमा खुद नाफा ९२.७१ प्रतिशत बढाएर ५ करोड ७० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड...

  २०८० कार्तिक २६ गते ७:२१     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासमा खुद नाफा १४.९६ प्रतिशत बढाएर १६ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ४५...

  २०८० कार्तिक २४ गते १५:३८     विकासन्युज

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले भुकम्प पीडितहरुलाई आर्थिक सहयोग गरेको छ । इन्स्योरेन्सले भुकम्प पीडितहरुलाई १० लाख रुपैयाँ सहयोग गरेको हो । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत...

  २०८० कार्तिक २४ गते १५:०२     विकासन्युज

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भुकम्प पिडीतका लागि पाचँँ लाख रुपैयाँ बराबरको न्यानो कमल सहयोग गर्ने भएको छ । जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण अभिकर्ता र अन्य कर्मचारीहरूलाई उद्धार कार्यमा...

  २०८० कार्तिक २४ गते १०:०८     विकासन्युज

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३३ बीमा अभिकर्तालाई तालिम दिएको छ । नेपाल बीमा प्राधिकरणबाट कम्पनीलाई कृषि तथा पशुपन्छी बीमाका लागि तोकिएको तनहुँको देवघाट गाउँपालिकामा तालिम दिइएको हो । कार्यक्रममा प्राधिकरण गण्डकी प्रदेश कार्यालय...