विचार

  २०७८ मंसिर २६ गते ११:०२     जनार्दन शर्मा

अर्थतन्त्र आफैँमा चुनौतीरहित कहिल्यै पनि हुँदैन । सर्वदा चुनौतीहरू भइरहेका हुन्छन् । त्यस्ता चुनौतीहरूलाई कसरी सामना गर्ने भन्ने प्रश्न नै मुख्य कुरा हो । यी चुनौतीहरू आज जे देखिएका छन् वर्तमानमा यी आजका आजै...

  २०७८ मंसिर १७ गते १२:०५     गगन थापा

मुलुकमा जलविद्युत् विकासको यात्रा पहिलोपटक ५ सय किलोवाटको फर्पिङ जलविद्युत आयोजना (वि.सं. १९६८) बाट सुरु भएको हो । नेपाल र बेलायती सहयोगमा आयोजना निर्माण भएपछि १९६९ देखि काठमाडौंका जनताले बिजुली बाल्न सुरु गरेका थिए...

  २०७८ मंसिर ८ गते १४:०३     डा. चिरञ्जीवी नेपाल

नेपालको सेयर बजार भर्खर बामे सर्न लागेको छ । म २०६४ भदौदेखि करिब १५ महिना नेपाल धितोपत्र बोर्डको अध्यक्ष भए । त्यतिबेला धितोपत्र बोर्ड भन्ने नै चिनिएको थिएन । त्यतिबेलासम्म स्टक एक्स्चेन्ज भनेर मात्र...

  २०७८ कार्तिक ९ गते ११:३५     गिरीधारी पौडेल

देशमा हालै आएको वाढीको भयावय प्रकोप हेर्दा हाम्रा नेपाली डाँडाकाडाँको उचित संरक्षण गरिएन भने आगामी वर्षहरुमा समेत वर्षातसँगै वाढीको प्रकोप जारी रहने र अर्बाैं लगानीमा बनेका विकास संरचनाहरु विनास हुने यो क्रम जारी रहन्छ...

  २०७८ कार्तिक ६ गते १२:०४     सुशिल घिमिरे ‘त्रैलोक्य’

दशैं भर्खर सकिएको छ । दशैं नेपालीको महान र सबैभन्दा ठूलो चाड पर्व हो । त्यसमा पनि हामी बैंकरहरुलाई बैंकमा अरु वेला हत्तपत छुट्टी नपाउने अत्यावयक पेसा भएकोले दशैं र तिहार जस्तो चाडपर्वमा छुट्टी...

  २०७८ कार्तिक ५ गते १६:४१     रविन्द्र भट्टराई

पछिल्लो समयमा सेयर बजारमा जति पनि नयाँ लगानीकर्ताको प्रवेश भएको छ, त्यसको प्रमुख कारण प्रविधि नै हो । प्रविधिले गर्दा लगानीकर्ताहरु सजिलो तरिकाले बजारमा छिर्न सक्ने पहुँचको विकास भयो । विशेष गरी गाउँ गाउँमा...

  २०७८ असोज २५ गते १३:१४     सुकल्याण पराजुली

हामीले हाइड्रो इन्स्योरेन्स भन्दा प्रत्येक्ष रुपमा धेरै कुरा देख्दैनौं होला । त्यसभित्र धेरै कुराहरु हुन्छन् । पहिला त हामीले हाइड्रो इन्स्योरेन्स अन्तर्गत के के पर्छन्, हाइड्रोलाई कसरी बीमाको दायराभित्र ल्याउने भन्ने बुझ्नु पर्छ ।...

  २०७८ असोज १८ गते १०:५२     शिव सत्याल

काठमाडौं । पारदर्शिता र सार्वजनिक जवाफदेहिताको सिद्धान्तले भन्छ– सार्वजनिक पद धारण गर्नु भनेको सार्वजनिक जवाफदेहिता पनि धारण गर्नु हो । त्यसैले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणका विषयमा र उनी स्वयमका विषषयमा...

  २०७८ असोज १५ गते १५:२४     रामकृष्ण खतिवडा

सार्वजनिक पूर्वाधारमा ठूलो लगानीको खाँचो छ । पूर्वाधारमा लगानी गर्न नेपाल सरकारलाई वार्षिक करिव १२ अर्ब डलर कमी छ । जलाशययुक्त जलविद्युत, ट्रासमिसन लाइन, स्मार्टसिटी, सडक पूर्वाधार, टनेल, एयरपोर्ट, औद्योगिक ग्राम, ठूला हस्पिटल, होटल,...

  २०७८ असोज १३ गते १०:५८     प्रभातजी

केही दिनअघि राति मोबाइलमा फेसबुक म्यासेन्जर चलाउँदै थिएँ । सानी छोरीले नजिकै आएर सोधी– सेयर भरिस्या हो बाबा ? पाँच वर्षको छोरीको प्रश्न सुनेर छक्क परें । तर, छोरीको प्रश्नले छक्क पर्नुपर्ने खास कारण...

  २०७८ असोज १० गते ११:४४     मुक्ति अर्याल

पुँजी बजारमा प्रयोग गरिने टेक्निकल टुल्स प्रयोगकर्तालाई कसैले पनि फ्याक्ट नबताउने गरेको पाईएको छ, यो गलत छ । टेक्निकल टुल्स सिकाउँदा हाम्रो कन्टेक्समा यसका लिमिटेसन, डिसएडभान्टेज र रिक्सबारे सबै प्रष्ट बताउनु आवश्यक छ । हामीकहाँ...

  २०७८ असोज ९ गते ११:४१     सुशिल घिमिरे “त्रैलोक्य”

आज पनि आखाँमा फिटिक्कै निन्द्रा छैन । मलाई थाहा छ, स्वास्थ्यको लागि दैनिक ६/७ घण्टा सुत्नु पर्छ । म सुत्न नखोजेको पनि होइन । अनिदो बस्न त कसलाई पो मन हुन्छ र ? फेसबुक...

  २०७८ असोज २ गते १०:४१     विकासन्युज

मैले अहिले खासै नयाँ बजेट बनाएको पनि होइन । तीन प्रतिशतभन्दा कम बजेट चलाएको हो । कसैको केही घटाइदिएको पनि छैन । राजश्वको लक्ष बढाएर केही कार्यक्रम सांकेतिक रुपले थपेको हो । अध्यादेश बजेट...

  २०७८ भदौ ३० गते १४:००     डा‍. अनुप सुवेदी

धेरै मान्छेले स्वास्थ्योपचार खोज्दै जाने गरेका सानाठूला निजी अस्पताल र मेडिकल कलेजहरूलाई १/१ गर्दै अरू निजी अस्पतालका मालिक वा अन्य व्यापारीले किन्दै गरेको आम नेपालीको निम्ति भयावह कुरा हो । यसले ल्याउने मोनोपोली, र...

  २०७८ भदौ २६ गते १८:२१     डिल्ली अर्याल

झण्डै ४६ वर्ष अगाडि तत्कालिन खाद्य संस्थानबाट राष्ट्रिय बीमा संस्थानले खरिद गरेको १५ रोपनी जग्गा नामसारी हुन सकेको थिएन । अर्थ मन्त्रालय, बाणिज्य मन्त्रालय लगायतको निकायहरुसँग पटक पटकको छलफल र सल्लाह एवं प्रस्तावको आधारमा...

  २०७८ भदौ २५ गते १५:२५     हरिकृष्ण जोशी

विश्वमा १ अर्ब ७० करोड (१.७० बिलियन) भन्दा बढी मानिसहरु (१५ वर्ष माथिका) औपचारिक वित्तीय सेवाको पहुँचबाट बञ्चित रहेको तथ्य विश्व बैंकको पछिल्लो प्रतिवेदनबाट प्रष्ट हुन्छ । विकासोन्मुख राष्ट्रहरु विशेष गरेर अफ्रिकन मुलुकहरु नाइजर,...

  २०७८ भदौ २१ गते १९:३९     विकासन्युज

काठमाडौं । करका दर परिवर्तन गर्दा उद्योगी, व्यापारी र उपभोक्तामा जति छिटो असर पर्छ, त्यो भन्दा छिटो पुँजी बजारसँग सम्बन्धित नीतिले बजारलाई प्रभावित पार्छ । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकले पुँजी बजारसँग सम्बन्धित नीति...

  २०७८ भदौ २१ गते १३:३९     भुवन दाहाल

कुनै पनि कम्पनीको सेयर किन्दा हेर्नुपर्ने केही निश्चित आधार र विषयहरु हुन्छन् । त्यस्ता आधार विषयहरु नहेरी गरिएको लगानीले समस्या सिर्जना गर्न सक्छ । सेयर किन्दा हेर्नुपर्ने विषय भनेको त्यसको व्यवस्थापन कस्तो छ, संचालक...

  २०७८ भदौ २१ गते ११:४४     दुर्गा दंगाल (चाँदनी)

सामान्य अर्थमा कुनै पनि बस्तु दुई वा दुई भन्दा वढी व्यक्तिहरु बीच सरसापट, पैचो गर्ने वा लिनेदिने कारोवारलाई लेनदेन व्यवहार भन्ने बुझिन्छ । आजको २१औं आधुनिक समाजमा व्यवसायीक र व्यवाहारिक जीवनमा कुनै पनि व्यक्तिहरुका...

  २०७८ भदौ १६ गते ११:५८     सुशिल घिमिरे ‘त्रैलोक्य’

जमाना डिजिटलको छ । तपाईं आज घरमै बसेर अनलाइन सपिङ गर्न सक्नुहुन्छ । टिभी, फ्रिज कपडा मात्र होइन, आज तपाईं पिजा वर्गर र मःम अनलाइनबाट मगाउन सक्नुहुन्छ । मोवाइल बैकिङवाट पेमेन्ट गर्न सक्नुहुन्छ ।...