विचार

  २०७९ वैशाख २६ गते १४:१५     डा. प्रकाश शरण महत

नेपाली काँग्रेसले देशको आर्थिक विकासमा ठूलो योगदान गरेको छ । जस्तो कि भ्याट लागू गरेर करको दायरा विस्तारित गरी प्रसस्त राजश्व सिर्जना गर्ने पार्टी नेपाली काँग्रेस हो । आर्थिक नीतिको आधारमा उद्योग व्यवसाय कलकारखाना...

  २०७९ वैशाख २६ गते ११:३०     विकासन्युज

आयात/निर्यात व्यापारमा देखा परेको असन्तुलनको साङ्केतिक अवस्था २०७७ चैत/वैशाख महिनादेखि नै देखापरेको थियो । यसै गरी, विप्रेषण आप्रवाह अपेक्षित परिमाणमा बढ्न नसकेको अवस्था आर्थिक वर्ष २०७८/७९ को सुरु महिनादेखि मुलुकको शोधनान्तर अवस्थामा प्रतिविम्बित भएको...

  २०७९ वैशाख १५ गते १५:५०     युवराज दहाल

मेरो स्थायी घर भएको स्थान दमकमा एक जना छिमेकी जो कक्षा १० सम्म मात्र आफ्नो अध्ययन पूरा छ । उहाँलाई पुँजी बजारको सन्दर्भमा खासगरी संस्थाहरूले निष्कासन गर्ने प्राथमिक सेयरमा लगानी गर्ने तरिका, यसबाट हुने...

  २०७९ वैशाख १४ गते ११:४१     डा.बुद्धि मल्ल

सन् २०१५ मा भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए– म डिजिटल भारतको सपना देख्छु जहाँ मोबाइल र ई–बैंकिङले वित्तीय समावेश सुनिश्चित गर्दछ । भारतीय प्रधानमन्त्रीको यस भनाइबाट उनले डिजिटलाइजेशनलाई वित्तीय समावेशीकरणको लागि एकदमै महत्त्व...

  २०७८ चैत ३० गते १०:४९     उमेशलाल श्रेष्ठ

नेपालका राजनीतिक दलहरुले अर्थतन्त्रलाई अहिलेसम्म प्रमुख मुद्दा नै बनाएनन् । अहिलेसम्म पनि उहाँहरु राजनीतिक अधिकार र आफ्नो अधिकारको मात्र कुरा गर्नुहुन्छ । मेरो भनाई तीन चार वटा ठूला राजनीतिक दलहरुलाई हो । उहाँहरुले १०...

  २०७८ चैत २९ गते ११:१३     डा. दधि अधिकारी

अहिले विदेशी मुद्रा सञ्चिति घटेर अर्थतन्त्र टाट पल्टने त होईन भनेर बहस भइराखेको छ । सरकार पक्ष अर्थतन्त्र ठिकठाक नै छ भन्छ भने विपक्ष यो सरकारले अर्थतन्त्र खत्तमै पार्यो भनि राखेको छ । विदेशी...

  २०७८ चैत २८ गते १८:३०     शेखर गाेल्छा

पछिल्ला दुई वर्ष हाम्रा लागि कष्टकर रहे । यी वर्षमा हामी नेपालले कहिल्यै नभोगेको महामारीको चपेटामा पर्‍याैं । महामारी नियन्त्रणका लागि गरिएको लकडाउन (बन्दाबन्दी)ले महासंघको वार्षिक साधारणसभासमेत आठ महिना पर सर्‍याे। कोभिडको दोस्रो लहर...

  २०७८ चैत २५ गते १३:३०     महाप्रसाद अधिकारी

कोभिड संक्रमण तथा सोको व्यवस्थापनको लागि लागू गरिएका मापदण्डका कारण प्रभावित आर्थिक गतिविधिहरु केही महिना यता सक्रिय रुपमा अघि बढिरहेका छन् । तथापि पछिल्लो समयमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले मूल्यवृद्धिमा चाप पर्ने अवस्था...

  २०७८ चैत २४ गते १२:१७     शिव सत्याल

नेपाली रेमिटान्सको जननी अभाव हो । जब कुनै युवाले आय आर्जनको काम गर्न पाउँदैन, तब उसले देशलाई रेमिटान्स उपलब्ध गराइदिने विकल्प सोच्न थाल्छ । जस्तो कि कुनै युवाले रोजगारी पाएन । पेसा, व्यवसाय सञ्चालन...

  २०७८ चैत २० गते १४:५६     राजन कुमार राई

नेपालमा ए लेभलको पढाइ सुरु भएको तीन दशकजति भएको छ । यो कक्षा ११ र १२ सरहको पढाइ हो । ए लेभल बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट सुरू भएको हो । बेलायतमा क्याम्ब्रिज विश्वविद्यालयले मास एजुकेसन...

  २०७८ चैत ७ गते १०:१३     दिपेन्द्र बहादुर क्षेत्री

तरलता अभावको विषयमा मसँग बजारको भन्दा अलि फरक किसिमको दृष्टिकोण छ । नेपालमा जबजब ठूला प्रकारका समस्याहरू आउँछन्, त्यो बेला सक्नेहरू, एकदमै सतर्क भएर आफू चै एकदमै बाठो छु भनेर बस्ने गर्छन् । स्वीकार...

  २०७८ चैत २ गते १७:१९     दीपेन्द्र बहादुर क्षेत्री

वस्तुवादी कुरा गर्न खोज्यो भने फरक हुँदो रहेछ । सेयर बजार भनेको त कम्पनीहरु सुचिकृत भएर आएका छन् । वर्षाैं वर्षदेखि उनीहरुले काम गरेका छन् । उनीहरुको तथ्य र तथ्यांकहरु सार्वजनिक भएको छ ।...

  २०७८ फागुन २९ गते ११:१८     सिताराम पण्डित

लघुवित्त वित्तीय संस्थामा आम्दानीको मुख्य श्रोत कर्जा लगानी तथा व्याज आम्दानी रहेको कुरा सर्वविदितै छ । लघुवित्त संस्थामा कर्जा गुणस्तर गर्न सकेमात्र वित्तीय संस्था सुरक्षित रहने कुरामा कसैको पनि विमती नहोला । त्यसैगरी, कर्जा...

  २०७८ फागुन १३ गते ९:२१     दिनेश श्रेष्ठ

अहिले आयात बढेको छ । यही कारण विदेशी मुद्रा संचिति घटेको छ । दोस्रो, तरलता अभावको कारण बजारमा नगद छैन । यी दुईटा समस्या समाधान गर्न सरकारले आयात गर्दा शतप्रतिशत रकम मार्जिन राख भन्यो...

  २०७८ फागुन ६ गते १०:१९     प्रभातजी

एक मित्रले केहीअघि एउटा जोक्स सुनाएका थिए । तपाईं पनि सुन्नुस् न । एक विवाहित जोडी मिलेर बसेको रहेछ । उनीहरुको मिल्ती तथा माया–प्रेम देखेर अरु पनि प्रभावित भएछन् । अनि एक छिमेकीले गएर...

  २०७८ पुष ९ गते १७:०४     केबी बस्नेत

बीमा क्षेत्रमा नयाँ विकृतिहरु आएका छन्, समस्याहरु थपिएका छन्, जोखिम बढ्दो छ र बीमाप्रतिको विश्वसनियता गिरेको छ । दशौं हजार बीमितहरु बीमा दावी भुक्तानी नपाएर आक्रोश व्यक्त गरिरहेका छन् । कुल पुँजीको ५० प्रतिशतभन्दा...

  २०७८ पुष ९ गते १०:५०     शिव सत्याल

नेपाली काँग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा (गगन–विश्वप्रकाश) ले चुनाव जित्दा नेपालका धेरै जना सम्पादकले खुसी मनाएको भाव व्यक्त गरे । केही सम्पादकले टिप्पणी, विचार र सम्पादकीय नै लेखे । केहीले सामाजिक संजालमा...

  २०७८ मंसिर २७ गते १३:३७     शिव सत्याल

काठमाडौं । गत शनिवार प्रदेश सम्मेलन उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुँजी बजारबारे अनौठो र अप्रत्यासित अभिव्यक्ति दिए । उनले पुँजी बजारलाई साम्राज्यवादीको विस्तारित रुप भन्दै औद्योगिक क्षेत्रमा जानुपर्ने पुँजी सेयर...

  २०७८ मंसिर २७ गते १०:३०     डा. विश्व पाैडेल

मलाई धेरै जनाले किन सेयर बजार बारे नबोलेको भनेर म्यासेज पठाउनुभएको छ । तपाईंहरु सवैको जवाफ दिन नसके पनि जानकारीको लागि केही कुरा राख्न चाहन्छु । (क) म राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएपछी गभर्नर...

  २०७८ मंसिर २६ गते ११:०२     जनार्दन शर्मा

अर्थतन्त्र आफैँमा चुनौतीरहित कहिल्यै पनि हुँदैन । सर्वदा चुनौतीहरू भइरहेका हुन्छन् । त्यस्ता चुनौतीहरूलाई कसरी सामना गर्ने भन्ने प्रश्न नै मुख्य कुरा हो । यी चुनौतीहरू आज जे देखिएका छन् वर्तमानमा यी आजका आजै...