बैंक

  २०८० वैशाख १० गते १७:४२     विकासन्युज

काठमाडौं।  सनराइज बैंकले भारतस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको उपचारको क्रममा भारतको अपोलो हस्पिटलबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा अधिकतम १० प्रतितशतसम्म छुट...

  २०८० वैशाख १० गते १७:१४     विकासन्युज

काठमाडौं । कर्मचारीलाई तलब खुवाउन नसकेपछि सरकारले आन्तरिक ऋण उठाउने भएको छ । सरकारले नेपाल राष्ट्र बैंक मार्फत कर्मचारीलाई तबल खुवाउनका लागि २० अर्ब आन्तरिक ऋण उठाउन लागेको हो । यस्तै, तत्काल भुक्तानी गर्न...

  २०८० वैशाख १० गते १६:२२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवेश गर्न नमिल्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ढकालले संसदमा पुगेको अख्तियारसम्बन्धी विधेयकमा निजी क्षेत्रलाई अख्तियारको...

  २०८० वैशाख १० गते १५:५३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा उतारचढाव आउनु स्वाभाविक भएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मान्छेको जीवनमा पनि उचारचढाव आउने भन्दै त्यसलाई थेग्दै अघि बढ्नुपर्नेमा जोड दिए...

  २०८० वैशाख १० गते १५:२०     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले समाज नेपाललाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले ललिपुरको समाज नेपाललाई बिहीबार ५ लाखको आर्थिक सहयोग प्रदान गरेको हो । बैंकका अनुसार देशका युवाहरु रक्सी तथा विभिन्न लागू...

  २०८० वैशाख १० गते ११:०१     सीआर भण्डारी

काठमाडौं । राष्ट्र बैंकको बिग मर्जरको नीति अनुसार गत वर्ष एक दर्जन वाणिज्य बैंक मर्ज भए । बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढी भएका कारण अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै मर्जरका लागि राष्ट्र बैंकले जोड...

  २०८० वैशाख १० गते ७:५६     विकासन्युज

काठमाडौं । नेपाल बैंकले एकै पटक २८ करोड बराबरको सम्पत्ति बिक्रीमा राखेको छ । बैंकले आफ्नो नाममा रहेको २७ करोड ९० लाख ३० हजार रुपैयाँ बराबरको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्रीमा राखेको हो । बैंकले...

  २०८० वैशाख १० गते ६:००     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न १५ वाणिज्य बैंकको बोनस सेयर सूचीकृत भएको छ । गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएका हुन् । हालसम्म नेपाल एसबिआई...

  २०८० वैशाख ९ गते १७:४५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकहरूको नाफा ४८ अर्ब ३७ करोड बराबर पुगेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार गत वर्ष चैतसम्मको तुलनामा...

  २०८० वैशाख ८ गते १४:४७     विकासन्युज

काठमाडौं । प्रभु बैंक, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयरबिच किसानहरुलाई सुलभ वित्तिय कर्जा उपलब्ध गराउने विषयमा त्रिपक्षीय सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा ईन्नोभेटिभ सोलुशनकी प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेम्हाफूकी, इनफिकेयरका...

  २०८० वैशाख ८ गते ११:५५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेका नीति निर्देशन पालना नगर्ने विभिन्न ९ वटा वाणिज्य बैंक कारवाहीमा परेका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले कर्जा परिचालन गर्दा बदनियत गरेको देखि सीडी रेसियो...

  २०८० वैशाख ८ गते ९:३८     विकासन्युज

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सहकारी बैंकले बैशाख ८ गतेदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो । बैंकले बचततर्फ न्यूनतम ४.२५ प्रतिशतदेखि अधिकतम...

  २०८० वैशाख ८ गते ९:१९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ७ लाख १५ हजार ९५० कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य...

  २०८० वैशाख ८ गते ८:०३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको...

  २०८० वैशाख ८ गते ७:२५     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले सेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकका सेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा नगद लाभांश जम्मा गरेको बैंकले जनाएको छ । बैंकको चैत १४ गते...

  २०८० वैशाख ८ गते ७:११     विकासन्युज

काठमाडौं । सनराइज बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले सवा १ लाख कित्ता संस्थापक सेयर बिक्री गरेको हो । बैंकले संस्थापक सेयरधनी लिला देवी खेतानको नाममा रहेको १ लाख २२ हजार...

  २०८० वैशाख ७ गते १८:५५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले सातवटै प्रदेशका कूल २७ स्थानबाट करिब ७२६ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । साथै, बैंकको...

  २०८० वैशाख ७ गते १७:२४     विकासन्युज

काठमाडौं । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से सूचक १५.७३ अंकले घट्दा ९८ करोड ३३ लाख ६७ हजार ३११ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार ३२ लाख...

  २०८० वैशाख ७ गते १४:२३     विकासन्युज

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी वर्षको रुपमा मनाइरहेको छ । नगद वा चेकबाट हुने परम्परागत भुक्तानी अभ्यासलाई जनस्तरमा नै परिवर्तन गराई विद्युतीय माध्यमबाट डिजिटल पेमेन्ट गर्ने बानीमा परिणत गर्ने...

  २०८० वैशाख ७ गते १४:२२     विकासन्युज

काठमाडौं । नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानवसंशाधनको वृद्धिविकासका लागि समझदारी भएको छ । एक कार्यक्रमका बिच दुई निकायका अधिकारीले यसबारे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा...