बैंक

  २०८० जेठ २ गते १८:१८     विकासन्युज

काठमाडाैं । कामना सेवा विकास बैंक र एरोजिन हेल्थ केयर एण्ड रिसर्चबीच सम्झौता सम्पन्न भएको छ । बैंक र हेल्थ केयरबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट दिने सम्झाैता भएकाे हाे । यस सम्झौता अन्तर्गत...

  २०८० जेठ २ गते १३:५६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले असार मसान्तपछि बैंकको ब्याजदर घट्ने बताएका छन् । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘स्वदेशी समिट २०२३’ मा बोल्दै उनले असारपछि बैंकको आधारदर घट्ने...

  २०८० जेठ २ गते १०:३३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक र दृश्य लाउन्जबीच समझदारी भएको छ । सिटिजन्स बैंक र नयाँ बानेश्वरको दृश्य लाउन्जबीच बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका कार्डबाहकले दृश्य...

  २०८० जेठ २ गते ८:३४     विकासन्युज

काठमाडौं । ओ.टी.पी. भन्नाले एक पटक मात्र प्रयोगमा आउने पासवर्ड अर्थात् वान टाइम हो । विद्युतीय कारोबार गर्न खोजिरहेको व्यक्ति सोही व्यक्ति हो वा होइन र कारोबार अधिकृत हो वा अनधिकृत हो भन्ने पहिचानको...

  २०८० जेठ १ गते १९:३२     विकासन्युज

विराटनगर । मोरङमा पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  सुन्दरहरैचा नगरपालिका बिराट चोकस्थित दुईवटा बैंकबाट पासवर्ड ह्याक गरेर रकम निकाल्ने स्थानीय ३६ वर्षीय  देवराज सिग्देल आज पक्राउ...

  २०८० जेठ १ गते १८:२८     विकासन्युज

काठमाडाैं । कुमारी बैंक र क्वालिटी सोलुसन प्रा. लि. बीच सम्झाैता भएकाे छ । बैंक र साेलुसनबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झाैता भएकाे हाे । सम्झाैता अनुसार बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ता तथा...

  २०८० जेठ १ गते १८:००     विकासन्युज

काठमाडौं । सनराइज बैंकले कैलालीको गौरीगंगामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०३ पुगेको छ । बैंकले कैलालीमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको...

  २०८० जेठ १ गते १७:०४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकार र बजारले वित्त नीतिभन्दा पनि मौद्रिक नीतिमा बढी अपेक्षा गरिएको बताएका छन् । सोमबार नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौति...

  २०८० वैशाख ३१ गते २०:०१     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश पारित भएको छ । बैंकको १६ औं वार्षिक साधारणसभाले संचालक समितिद्वारा प्रस्तावित ४.६४२१ प्रतिशत लाभांश पारित गरेको हो । संचालक समितिले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम...

  २०८० वैशाख ३१ गते १७:१९     विकासन्युज

काठमाडौं । नेपाल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय भवन निर्माण गरी हस्तानतरण गरेको छ । बैंकको आर्थिक सहयोगमा बारा जिल्ला परवानीपुर गा.पा. वडा नं. ४, चैनपुरमा निर्माण गरिएको विद्यालय भवन शुक्रबार सम्बन्धित निकायलाई हस्तानतरण...

  २०८० वैशाख ३१ गते ८:११     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले पुराना सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकका विभिन्न शाखा कार्यालयमा रहेका चालू सवारी साधन लिलामीमा बिक्री गर्ने जनाएको छ । बैंकका अनुसार विभिन्न शाखा कार्यालयमा रहेका १६...

  २०८० वैशाख २९ गते १८:५७     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मौद्रिक नीतिको समीक्षाले बैंकिङ क्षेत्रको सन्तुलन कायम गर्ने बताएका छन् । अध्यक्ष केसीले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले बैंकिङ क्षेत्रमा देखिएका समस्या केन्द्रित भएर सन्तुलन कायम गर्ने...

  २०८० वैशाख २९ गते १६:४२     विकासन्युज

काठमाडौ‌ । फोकसवागन पेमेन्ट सोलुसन्स र नेपाल बैंकबीच भुक्तानी सेवा सम्झौता भएकाे छ । फोकसवान पेमेन्ट सोलुसन्सद्वारा संचालित मोको डिजिटल वालेट र नेपाल बैंकबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको हाे ।...

  २०८० वैशाख २९ गते १५:५६     विकासन्युज

काठमाडाैं । फोकसवान पेमेन्ट सोलुसन्स्द्वारा संचालित मोको डिजिटल वालेट र सांग्रिला डेभलपमेन्ट बैंक बीच सम्झाैता भएकाे छ । वालेट र बैंकबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको हाे । सांग्रिला डेभलपमेन्ट...

  २०८० वैशाख २९ गते १४:५०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक र आर बि डायग्नोस्टिकबीच समझदारी भएको छ । बैंक र आर बि डायग्नोस्टिकबीच बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले...

  २०८० वैशाख २९ गते १३:५९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको समिक्षाले ब्याजदर थप घट्ने संकेत गरेको बताएका छन् । शुक्रबार मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिकपछि राखिएको पत्रकार सम्मेलन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले...

  २०८० वैशाख २९ गते १३:०३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएका ऋणीलाई सहुलियत प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै लघुवित्तबाट ऋण लिएका...

  २०८० वैशाख २९ गते १२:५१     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकले ऋणीहरुका लागि सहज हुनेगरी नीतिगत व्यवस्था गरेको छ । शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा ऋणीहरुका लागि सहज हुने गरी केही नीतिथत व्यवस्था गरेको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन...

  २०८० वैशाख २९ गते १२:२८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदर १ प्रतिशत घटाएको छ । राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाई ७.५ प्रतिशत...

  २०८० वैशाख २९ गते १२:२१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ करोडसम्मको कर्जालाई असार मसान्तभित्र पुनरसंरचना गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको...