बैंक

  २०७८ कार्तिक २५ गते १३:३८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक र सोवा हेल्थकेयर सेन्टर, एकान्तकुनाबीच बैंकको कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले सोवा हेल्थकेयर सेन्टरको सेवा सुविधामा विशेष छुट पाउनेछन्...

  २०७८ कार्तिक २५ गते १२:५३     विकासन्युज

काठमाडौं । दोश्रो बजारमा प्रभु बैंकको सेयर कारोबार रोक्का भएको छ । गत मंगलबार (कार्त्तिक २३ गते) मात्रै गत आर्थिक वर्षको लाभांश घोषणा गरेको बैंकको आज कार्त्तिक २५ गतेको सेयर कारोबार रोक्का भएको हो...

  २०७८ कार्तिक २५ गते १२:३५     विकासन्युज

काठमाडा‌ैं । बैंक अफ काठमाण्डू र एपोलो पोलि क्लिनिकबीच बैंकका ग्राहकलाई छुट दिने गराउने सम्झौता भएको छ । बैंक र क्लिनिकबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी...

  २०७८ कार्तिक २५ गते ११:४७     विकासन्युज

काठमाडौं । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली कागजपत्र बनाएर १९ करोड रुपैयाँ कर्जा प्रवाह प्रकरणमा सोही बैंकका प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाको पनि संलग्नता रहेको शंका प्रहरीले गरेको छ । बैंकले गत साउनमा प्रदान...

  २०७८ कार्तिक २५ गते ११:२६     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी मंसिर १७ गते वार्षिक साधारणसभा (एजीएम) बोलाएको छ । बैंकले सो दिन बिहान १० बजे काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रिय कार्यालयमा आफ्नो ३५औं सभा बोलाएको हो । सभाले सेयरधनीलाई...

  २०७८ कार्तिक २५ गते १०:३५     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ११.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कार्त्तिक २५ गते बिहान...

  २०७८ कार्तिक २४ गते १६:५९     विकासन्युज

काठमाडाैं । साँग्रिला विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठले गत वर्षमा ९५ लाख ८४ हजार रुपैयाँ तलब सुविधा लिएका छन् । साँग्रिला विकास बैंकको वार्षिक प्रतिवेदनका अनुसार उनले गत वर्ष तलब तथा अन्य...

  २०७८ कार्तिक २४ गते १६:२५     विकासन्युज

काठमाडौं । संचालनमा रहेका २७ वाणिज्य बैंकमध्ये ५ वटाले लाभांश घोषणा गरेर बुक क्लोज पनि भइसकेको छ । बुक क्लोज हुनु भनेको सुचिकृत कम्पनीले घोषणा गरेको लाभांश सुरक्षित भइसक्नु पनि हो । बुक क्लोज...

  २०७८ कार्तिक २४ गते १६:१३     विकासन्युज

काठमाडौं । नबिल बैंक र सहज बिच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवर्द्धन एवं सुदृढीकरणका लागि सम्झौता भएको छ । नबिल बैंकले स्विस कन्ट्याक्ट (प्रमुख एजेन्सीको रूपमा) र वातावरणीय...

  २०७८ कार्तिक २४ गते १४:०८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले आगामी मङ्सिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।...

  २०७८ कार्तिक २४ गते १३:३०     सन्तोष रोकाया

काठमाडौं । २७ वटा वाणिज्य बैंकहरुसँग ४९ अर्ब ३१ कराेड ७० लाख रुपैयाँ खराब कर्जा देखिएको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार २७ वटा वाणिज्य बैंकहरुसँग सो रकमको खराब कर्जा देखिएको हो ।...

  २०७८ कार्तिक २४ गते ११:३२     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण बस्नेतले ५८ लाख ७५ हजार ९०३ रुपैयाँ तलब बुझेका छन् । बैंकको १५औं वार्षिक प्रतिवेदनका अनुसार उनले बैंकबाट गत आर्थिक वर्षमा सो तलब...

  २०७८ कार्तिक २४ गते ११:२२     शिव सत्याल

काठमाडौं । गत आर्थिक वर्ष २७ वटा वाणिज्य बैंकहरुले मात्रै सरकारलाई २७ अर्ब ५९ करोड २२ लाख ४८ हजार रुपैयाँ आयकर बुझाए । बैंकहरुले गरेको नाफाबाट सो नाफाको ३० प्रतिशतका दरले आयकर तिर्दा सरकारले...

  २०७८ कार्तिक २४ गते १०:५८     विकासन्युज

काठमाडौं । नबिल बैंकले दराज (अनलाइन बजार) को ११.११ को अवसरमा ग्राहकको लागि सुनौलो अफर ल्याएको छ । उक्त अफर अन्तर्गत नबिल बैंकका ग्राहकले डेबिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम ३ हजार...

  २०७८ कार्तिक २४ गते १०:४२     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकको प्रस्तावित १९.४७ प्रतिशत लाभांश पारित भएको छ । कार्त्तिक २३ गते मंगलबार सम्पन्न बैंकको १५ औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले...

  २०७८ कार्तिक २३ गते २०:३९     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघका नव निर्वाचित अध्यक्ष अनिल कुमार उपाध्यायले बैंकिङ क्षेत्रले सबैसँग हातेमालो गरेर अगाडि बढ्नु पर्ने धारणा राखेका छन् । मंगलबार नेपाल बैंकर्स संघको ३५औं वार्षिक साधारण सभामा आफ्नो धारणा राख्दै...

  २०७८ कार्तिक २३ गते २०:०४     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष भुवन दाहालले बैंकिङ शुसाशनका लागि सबैले हातेमालो गर्नु पर्ने बताएका छन् । मंगलबार नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा आफ्नो धारणा राख्दै उनले बैंकिङ प्रणालीको शुसाशनका लागि सबैले...

  २०७८ कार्तिक २३ गते १९:३५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुलाई अल्पकालिन असाधारण नाफाभन्दा पनि दीर्घकालिन रुपमा सबल हुन आग्रह गरेका छन् । मंगलबार नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा प्रमुख अतिथिको रुपमा उपस्थित...

  २०७८ कार्तिक २३ गते १८:५२     विकासन्युज

बाजुरा । गत असोज ३१ देखि यही कात्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लामा दुई करोडभन्दा बढीको क्षति भएको छ । जिल्लाका दुई हजार २०९ कृषकका ३९२ हेक्टर क्षेत्रफलमा लगाइएको ९४० मेट्रिक टन...

  २०७८ कार्तिक २३ गते १८:२८     विकासन्युज

काठमाडौं । कुमारी बैंकका कर्जा अधिकृत सोनु ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रिय अनुसन्धान विभाग (सिआइबी)ले बैंकका कर्जा अधिकृत ठाकुरलाई पक्राउ गरेको हो । कर्जा अधिकृत ठाकुरसहितको मिलाेमतोमा गायक योगेश्वर अमात्यकाे बारा जिल्लाको १२...