बैंक

  २०७९ जेठ ३ गते १६:३५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले र्याडिसन होटलमा छुट पाउने भएका छन् । बैंक र होटलबीच बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले लाजिम्पाट स्थित...

  २०७९ जेठ ३ गते १६:०१     विकासन्युज

काठमाडौं । सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले आईएफआईसी बैंकसहितलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । दुगडले आइएफआइसी बैंकसहितलाई विपक्षी बनाएर दायर गरेकाे मुद्दामा आज अदालतले कारण...

  २०७९ जेठ ३ गते १३:४५     विकासन्युज

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ । यसका लागि बैंकले विमानस्थलमा पाँच वटा काउन्टर संचालनमा ल्याएको छ । बैंकले विमानस्थलभित्र डिपार्चर काउण्टर, बोर्डिङ वेटिङ काउण्टर, एराइभल काउण्टर,...

  २०७९ जेठ २ गते १४:४६     सन्तोष रोकाया

काठमाडौं । पछिल्लो समय बैंकहरुमा महिलाको संख्यामा वृद्धि हुँदै गएपछि उनीहरु नेतृत्व तहमा पुग्न थालेका छन् । उच्च व्यवस्थापनसँगै विभिन्न विभागको नेतृत्व गरेर अहिले उनीहरू आफ्नो कार्यकौशलता देखाइरहेकी छन् । बैंक तथा वित्तीय संस्थाहरूमा...

  २०७९ जेठ १ गते १२:४५     सुशिल घिमिरे “त्रैलोक्य”

आदरणीय गभर्नरज्यू, नमस्कार हजुर नेपाल राष्ट्र बैंकको प्रमुख व्यक्ति । उच्च ओहोदाको व्यक्ति वा भनौ २७ वटा क वर्गको वाणिज्य बैंक, १७ वटा ख वर्गको विकास बैंक, १७ वटा ग वर्ग ६५ वटा घ...

  २०७९ जेठ १ गते ९:३०     विकासन्युज

काठमाडौं । एक दर्जन वाणिज्य बैंकहरूले आइतबार र शनिबार पनि ग्राहकलाई बैंकिङ सेवा दिने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै आइतबार र शनिबार सार्वजनिक बिदा गर्न निर्देशन...

  २०७९ वैशाख ३१ गते ८:४२     विकासन्युज

काठमाडौं । एनआइसी एशिया बैंकले आइतबार र शनिबार पनि ग्राहकलाई सेवा दिने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार र शनिबार बैंक बन्द हुने निर्णय गरे पनि एनआइसी एशिया बैंकले भने ती दुवै दिन सेवा दिने...

  २०७९ वैशाख २९ गते २०:४६     विकासन्युज

काठमाडौं । नबिल बैंकमा नेपाल बंगलादेश (एनबी) बैंकलाई गाभ्ने प्रक्रियामा धक्का लागेको छ । सर्बोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै एक्विजिसनको प्रक्रिया अगाडि नबढाउन भनेसँगै एनबीलाई गाभ्ने नबिलको याेजनामा धक्का लागेको हो ।...

  २०७९ वैशाख २९ गते १६:०१     विकासन्युज

काठमाडौं । पैसा नभएको स्ट्याण्डर्ड बैंकको चेक काट्ने रामहरि अधिकारी पक्राउ परेका छन् । हाल नयाँ बानेश्वर बस्दै आएका मकवानपुरका अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । पर्याप्त मौज्दात रकम नभएको बैंकको चेक काटी दिई बैंकिङ...

  २०७९ वैशाख २९ गते १४:३८     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले आइडीई नेपालसँग सम्झौता गरेको छ । साना किसानहरुको कृषि व्यवसाय प्रवर्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने बैंकले उक्त सम्झाैता गरेकाे हाे । सम्झाैतामा मेगा बैंकका कामु प्रमुख...

  २०७९ वैशाख २९ गते १२:१५     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले आइतबार र शनिबार पनि ग्राहकलाई सेवा दिने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार र शनिबार बैंक बन्द हुने निर्णय गरे पनि हिमालयन बैंकले भने ती दुवै दिन सेवा दिने...

  २०७९ वैशाख २८ गते १७:३५     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपाली अर्थतन्त्रको विषयमा सरोकारवालाहरुबाट चिन्ता व्यक्त हुने गरेको छ । विशेष गरेर विदेशी सञ्चितिमा परेकाे चाप र उच्च मूल्यवृद्धिको कारण देशको अर्थतन्त्र संकटको दिशामा गइरहेको भन्ने बहस भइरहेको बेला अर्थतन्त्रका...

  २०७९ वैशाख २८ गते १६:४२     विकासन्युज

काठमाडौं । बैंकहरूले घरजग्गा क्षेत्रमा ६६.९ प्रतिशत लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकहरुको अधिकांश लगानी घरजग्गामा गरेकाे देखिएकाे हाे । चालु आर्थिक वर्षकाे  चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको...

  २०७९ वैशाख २८ गते १६:२५     विकासन्युज

काठमाडौं । पछिल्लो समय डिजिटल भुक्तानी प्रणालीमार्फत् हुने कारोबार रकममा बृद्धि हुन थालेको छ । केही समयअघिसम्म न्यून मात्रामा हुने डिजिटल कारोबार पछिल्लो समय आक्रामक रुपमा बढ्न थालेको हो । केही समय अघि नेपाल...

  २०७९ वैशाख २८ गते १६:२२     विकासन्युज

काठमाडौं । आर्थिक वर्षको नौ महिनामा मूल्यवृद्धि ७.२८ प्रतिशत पुगेको छ । २०७८ चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो...

  २०७९ वैशाख २८ गते १६:००     विकासन्युज

काठमाडौं । नौ महिनामा वाणिज्य बैंकहरुको निक्षेपको ब्याज ४८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरुको चैतसम्मकाे निक्षेपकाे ब्याज ४८ प्रतिशतले बढेको हो । २०७८ चैतमा...

  २०७९ वैशाख २८ गते १५:२०     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा रेमिट्यान्स घटेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आई रु.७२४ अर्ब ७४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह...

  २०७९ वैशाख २८ गते १५:०७     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु आयात ३२ प्रतिशतले वृद्धि भएकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार आयात ३२ प्रतिशतले बढेर  रु.१४६६ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा...

  २०७९ वैशाख २८ गते १४:५८     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले एक अर्ब रकम बराबरको १० लाख कित्ता ऋणपत्र जारी गर्न भएको छ । उक्त ऋणपत्रको अवधि १० वर्ष र ब्याजदर ११ प्रतिशत रहेको छ । ऋणपत्र जारी गर्न बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिंग...

  २०७९ वैशाख २८ गते १३:५२     विकासन्युज

काठमाडौं । नबिल बैंकले रियल–टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेसको स्वीकृति प्रदान गर्न पेमेन्ट नेपालसँग साझेदारी गरेको छ । युपिआइ अन्तर बैंक र सीमापारी लेनदेनको सुविधाको लागी भारतको राष्ट्रिय भुक्तानी निगमद्वारा विकसित एक रियल–टाइम...