बैंक

  २०७९ भदौ १३ गते १७:५१     विकासन्युज

काठमाडौं । एनसीसी बैंक र म्लारोड स्थित कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ । बैंक र हस्पिटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकका तर्फबाट...

  २०७९ भदौ १३ गते १४:४९     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप स्थीर देखिएको छ । साउन पहिलो साता ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप दोश्रो सातामा पनि बराबर रहेको छ । यता कर्जा लगानी भने निरन्तर बढ्दो छ...

  २०७९ भदौ १३ गते १२:४५     विकासन्युज

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा–९ मा रहेको कृषि विकास बैंक शाखाको भवन तथा जग्गा वर्षौंदेखि प्रयोगमा नल्याई त्यसै छोडिएको छ । सरकारी बैंकअन्तर्गत पर्ने आफ्नै जग्गामा बनेको उक्त शाखाको भवन दुरुपयोग भएको हो । द्वन्द्वकालमा...

  २०७९ भदौ १३ गते ९:३०     विकासन्युज

नागरिक लगानी कोष (सीआईटी) का कार्यकारी निर्देशक हुन् रमण नेपाल । लक्ष्मी बैंकका अध्यक्ष समेत रहेका नेपाललाई नेपाल सरकारले २०७५ कात्तिकमा सीआईटीको कार्यकारी निर्देशकमा नियुक्त गर्यो । अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनले पोखरा विश्वविद्यालयबाट अंग्रेजीमा...

  २०७९ भदौ १२ गते २२:०९     सीआर भण्डारी

काठमाडौं । ‘मैले लगाएको जर्सी नम्बर ४ हो, त्यसैले मैले ४ गोल मात्रै गरेँ, बढी नम्बरको जर्सी लगाएको भएर बढी नै गोल गर्थेँ,’ खेल सकिएपछि ४ नम्बर जर्सी लगाएकी खेलाडीले ठट्टा गर्दै पत्रकारसँग भनिन्...

  २०७९ भदौ १२ गते १८:४५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । यस क्यास ब्याक योजना अन्तर्गत भदौ १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल...

  २०७९ भदौ १२ गते १८:१४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको नीतिप्रति नेपाल उद्योग वाणिजय महासंघ (एफएनसीसीआई) असन्तुष्ट बनेको छ । महासंघले आइतबार प्रेस वक्तव्य जारी गर्दै राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जाको नीति प्रति असन्तुष्टि जारी गरेको हो...

  २०७९ भदौ १२ गते १७:२५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा।लि द्धारा संचालित मोको डिजिटल वालेटबीच कार्ड मार्फत हुने डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । माछापुच्छ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले मोको डिजिटल...

  २०७९ भदौ १२ गते १५:३३     विकासन्युज

काठमाडौं । भारतको नोयडामा कानुन विपरीत निर्माण गरिएका दुईवटा अपार्टमेन्ट भत्काइएको छ । १०३ मिटर अग्लो उक्त ट्विन अपार्टमेन्ट आइतबार भत्काइएको हो ।  ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरी अपार्टमेन्ट भत्काइएको हो । भारतको सर्वोच्च...

  २०७९ भदौ १२ गते १२:२१     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले साढे २ करोड अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने भएको छ । बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानीसँगको सहकार्यमा सो रकम बराबरको कर्जा लगानी भित्र्याउने भएको हो । बैंकले यसको लागि ब्रिटिश अन्तर्राष्ट्रिय लगानीसँग शुक्रबार सम्झौता सम्पन्न...

  २०७९ भदौ ११ गते १२:१६     विकासन्युज

काठमाडाैं । विकासन्युज डटकमले आयोजना गरेको मैत्रिपूर्ण महिला फुटसल प्रतियोगिता सम्पन्न भएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुक्रबार आयोजित मैत्रिपूर्ण खेल भव्यताका साथ सम्पन्न भएको हो । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर...

  २०७९ भदौ १० गते १२:५३     सन्तोष रोकाया

काठमाडौं । केही दिनअघि मात्रै लघुवित्तको कर्जा तिर्नका लागि किड्नी बेचेरै भएपनि ऋण चुक्ता गर्न दबाब दिएको गुनासो बाँकेका महिलाहरुले गरे । ऋण तिर्न समय माग गर्दापनि लघुवित्तहरुले समय नदिएको र घरमै गएर धम्क्याउने...

  २०७९ भदौ १० गते १२:१३     विकासन्युज

वालिङ । स्याङ्जाको पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले स्थानीय तहको समृद्धिको आधार सहकारी क्षेत्र भएकाले सहकारी अभियान र स्थानीय तहबीच समन्वय र सहकार्य हुनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेड पुतलीबजार...

  २०७९ भदौ ९ गते १८:३१     विकासन्युज

काठमाडाैं । सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको छ । यस अनुसार बैंकले ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रा.लि., बाजेको केक,...

  २०७९ भदौ ९ गते १७:१६     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले उच्चतम व्याजदरको महालक्ष्मी महा बचत खाता सार्वजनिक गरेको छ । यस बचत खातामा बचत खाताहरु मध्ये सबैभन्दा उच्चतम ९ प्रतिशत ब्याजदर, नि:शुल्क एटिएम कार्ड तथा मोबाइल बैंकिङ्ग सुविधा प्रदान...

  २०७९ भदौ ९ गते १५:३०     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमइ बैंकले एनआरएनको लागि संचालन गर्दै आएको डलर खाताको ब्याज बढाएको छ । बैंकले डलर खाताको बचत र मुद्धति खातामा १.५ प्रतिशतले ब्याज बढाएको हो । बैंकको अनुसार बचत खातामा ४.५ प्रतिशत र मुद्दती खातामा...

  २०७९ भदौ ९ गते १४:०२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेपकर्ताको ब्याजदर घटाउने नीति अगाडि सारेपछि उनीहरुले अर्थसचिव कृष्णहरी पुस्करलाई गुहारेका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि एकिकृत निर्देशका जारी गर्दै सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान...

  २०७९ भदौ ९ गते १३:२६     विकासन्युज

काठमाडाैं । सनराइज बैंकले धरानको वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सहयाेग गरेकाे छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई बिरामी बोक्ने ट्रली र ह्वील चियर हस्तान्तरण गरेको हाे । प्रतिष्ठान परिसरमा आयोजित एक कार्यक्रममा...

  २०७९ भदौ ९ गते १२:३२     सीआर भण्डारी

काठमाडौं । पछिल्लो समय लघुवित्त वित्तीय संस्थामा देखिएको समस्याले वित्तीय क्षेत्रमा चर्चा छ । लघुवित्त विरुद्ध संघर्ष समितिले गरेको सडक आन्दोलनले वित्तीय क्षेत्रमा नै चासोको रुपमा हेरिएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘घ’...

  २०७९ भदौ ९ गते १०:१२     विकासन्युज

काठमाडौं । करिब महिना वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब १५ अर्ब रुपैयाँले घटेको छ । गत असार मसान्तमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप जम्मा भएकोमा अहिले घटेर भदौ ३ गते वाणिज्य बैंकहरुको कुल...