बैंक

  २०७९ मंसिर २६ गते ९:२०     विकासन्युज

काठमाडौं । सनराइज बैंकले धितो रहेको सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकको धरान, वीरगञ्ज, न्यूरोड र गोगंबु काठमाडौं शाखा कार्यालयबाट ऋणीले लिएको कर्जा भुक्तानी नगरेपछि धितो लिलामी गर्ने भएको हो । रकम भुक्तानी...

  २०७९ मंसिर २५ गते २०:५८     विकासन्युज

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि लाभांश प्रस्ताव गरेको छ । बैंकले १८.५ प्रतिशत बोनस र ११.५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जुन हालसम्म...

  २०७९ मंसिर २५ गते २०:३७     विकासन्युज

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको आइतबार बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...

  २०७९ मंसिर २५ गते २०:१९     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको आइतबार ३६औं वार्षिक साधारण सभा आयोजना भयो । आर्मी अफिसर्स क्लब, भद्रकालीमा दिउसो १ बजेबाट सुरु भएको वार्षिक साधारणसभा करिब तीन घण्टासम्म चल्यो । बैंकहरुमा प्रायः एउटै लगानीकर्ताहरु हुन्छन्...

  २०७९ मंसिर २५ गते १९:३४     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले दृष्टिविहीनहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ्ग दिने भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहीनहरुलाई उक्त तालिम दिन लागेको हो । जसका लागि विकास बैंकले जोड इनिस्येटिभसँग मंसिर...

  २०७९ मंसिर २५ गते १९:२५     विकासन्युज

काठमाडौं । सानिमा बैंकका ग्राहकले ‘दराज १२.१२’ योजनामा १२ प्रतिशतसम्म छुट पाउने भएका छन् । योजना अवधिभर ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सो मात्राको विशेष छुट...

  २०७९ मंसिर २५ गते १९:१२     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले उक्त अस्पतालमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, क्यूआर मार्फत भुक्तानी...

  २०७९ मंसिर २५ गते १८:४२     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा नेपाल क्लियरिङ्ग हाउसद्वारा प्रवर्द्धित नेपालपे क्युआरमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । हिमालयन बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच भएको सम्झौता अनुसार ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा मोबाइल...

  २०७९ मंसिर २५ गते १८:२७     विकासन्युज

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकका सेयरधनीहरुले बैंकलाई पुरानै अवस्थामा फर्काउन आग्रह गरेका छन् । पछिल्लो समय वाणिज्य बैंकहरुको पुच्छारमा रहेको भन्दै बैंकलाई पुरानै अवस्थामा फर्काउन सेयरधनीहरुले आग्रह गरेका हुन् । बैंकको आइतबार सम्पन्न ३६औं...

  २०७९ मंसिर २५ गते १७:५१     विकासन्युज

काठमाडौं । कुमारी र एनसीसी बैंकको विशेष साधारणसभाले एक आपसमा मर्ज गर्ने सम्झौता पारित गरेका छन् । दुवै बैंकको आइतबार भएको विशेष साधारणसभाले मर्जर सम्झौता पारित गरेका हुन् । आइतबार कुमारी बैंकका अध्यक्ष अमिर प्रताप...

  २०७९ मंसिर २५ गते १७:३१     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सञ्चालकमा अविनाश अग्रवाल नियुक्त भएका छन् । अग्रवाल सर्वसाधारण समूह लगानीकर्ताहरुबाट बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् । बैंकमा २९ प्रतिशत लगानी रहेको नेपाली सेयरधनीहरुको प्रतिनिधित्व गर्दै उनी बैंकको...

  २०७९ मंसिर २५ गते १७:०२     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकहरुको खुद तरल सम्पत्ति (एनएलए) न्यून बिन्दुमा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको औसत एनएलए २३.५३ प्रतिशत छ । गत असारमा बैंकहरुको औसत एनएलए...

  २०७९ मंसिर २५ गते १७:०१     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरहरु, कार्यकारी निर्देशहरु तथा...

  २०७९ मंसिर २५ गते १६:५३     विकासन्युज

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघसँग डेढ करोड रुपैयाँ बचत रहेको बुझिएको छ । आइतबार महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनमा प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष दिलमाया बुढामगरले महासंसंघसँग १ करोड ४९ लाख ३९ हजार रुपैयाँ बचत रहेको बताएकी...

  २०७९ मंसिर २५ गते १६:३०     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको अन्तर्गत तीनवटा अस्पताललाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले हाम्रो विकास प्रवर्द्धन कोषमार्फत प्रदेश नं। १ का तीनवटा अस्पताललाई राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै बनाएको बेबी वार्मर प्रदान गरेको  हो । ज्योति...

  २०७९ मंसिर २५ गते १४:४५     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश पारित भएको छ । बैंकको आइतबार सम्पन्न भएको ३६ औं वार्षिक साधारणसभाले १६.५१ प्रतिशत नगद लाभांश पारित गरेको हो । बैंकको कात्तिक १४ गते सोमबार बसेको सञ्चालक समितिको...

  २०७९ मंसिर २५ गते १३:२४     विकासन्युज

काठमाडौं । गत वर्षदेखि आरालो लागेको वाणिज्य बैंकहरुको पुँजीकोष हालसम्म पनि रोकिएको छैन । चालू आर्थिक वर्षको असोजसम्ममा बैंकहरुको पुँजी कोषमा खासै सुधार हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको...

  २०७९ मंसिर २५ गते १२:१६     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकका सेयरधनीको हात यस वर्ष खाली हुने भएको छ । बैंकले यस वर्ष लाभांश घोषणा नगरी आर्थिक वर्ष २०७८/२०७९ को वित्तिय विवरण पारित गरेपछि बैंकको सेयरधनीको हाल खाली हुने भएको हो...

  २०७९ मंसिर २५ गते ११:०६     सीआर भण्डारी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर वद्धि गरेको भन्दै उद्योगी व्यवसायीहरु देशभर आन्दोलित छन् । बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकविरुद्ध आन्दोलित उद्योगी व्यवसायीहरुले देशभरका शाखाहरुमा तालबन्दी गरिरहेका छन् । उद्योगी व्यवसायीलाई...

  २०७९ मंसिर २५ गते ८:३९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेशनल मनी ट्रान्सफर प्रालिको इजाजतपत्र रद्द गर्ने भएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना प्रकाशन गरी नेशनल मनी ट्रान्सफरको इजाजतपत्र रद्द गर्ने जनाएको हो ।...