बैंक

  २०७९ फागुन १९ गते ८:१३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकका शाखा कार्यालय गाभिने भएका छन् । ग्लोबल आइएमई बैंक र साविकको बैंक अफ काठमाण्डू मर्जर भएपश्चात् एकै स्थानमा सञ्चालनमा रहेका शाखा कार्यालय गाभिने भएका हुन् । शाखा कार्यालयहरु समायोजन...

  २०७९ फागुन १९ गते ६:४६     विकासन्युज

काठमाडौं । ‘नो डिपोजिट’ भन्दै व्यापारीहरूले सङ्घर्ष चर्काएपछि धनगढीका बैंक तथा वित्तीय संस्थामा निक्षेप सङ्कलन कार्य प्रभावित भएको छ । चर्को ब्याजदर बढाएको भन्दै विरोधमा केही दिनदेखि दबाबमूलक सङ्घर्ष गरिरहेका व्यापारीले बिहीबार नो डिपोजिट...

  २०७९ फागुन १८ गते १९:१९     विकासन्युज

काठमाडौं । कुमारी बैंक र ल्याण्डमार्क होटेल एण्ड रिसोर्टबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका ग्राहकलाई ल्याण्डमार्क होटेल एण्ड रिसोर्टको सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित...

  २०७९ फागुन १८ गते १८:२८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र कमलपोखरीस्थित सेन्ट्रल डायग्नोस्टिक ल्याब्रोटरीमा बीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले सेन्ट्रल डायग्नोस्टिक ल्याब्रोटरीमा १०५ सम्मको...

  २०७९ फागुन १८ गते १७:३४     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था र लघुवित्त संस्थाविरुद्ध देशव्यापी आन्दोलन चर्केपछि बैंकिङ्ग क्षेत्रका ४ वटा संघले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । आर्थिक गतिविधिमा नै नकारात्मक असर पर्ने गरी आन्दोलन गरेको भन्दै...

  २०७९ फागुन १८ गते १५:४०     विकासन्युज

काठमाडौं । कैलालीका उद्योगी व्यवुसायीहरुले बैंक तथा वित्तीय संस्थाविरुद्ध ‘नो डिपोजिट’ अभियान चलाएका छन् । बैंक तथा वित्तीय संस्थाको विरोध गर्दै कैलालीका उद्योगी व्यवसायीहरुले शाखा कार्यालयमा धर्ना दिनुका साथै नो डिपोजिट अभियान चलाएका हुन्...

  २०७९ फागुन १८ गते १३:४७     विकासन्युज

काठमाडौं । मर्जरपश्चात् हिमालयन बैंकको डिजिटल कारोबारमा अभ्यस्त नहुँदा साविक सिभिल बैंकका ग्राहकले सास्ति खेप्नु परेको छ । हिमालयन बैंकसँग गाभिएपछि सिभिल बैंकका ग्राहकहरुलाई डिजिटल कारोबारमा सकस परेको हो । साविक सिभिल बैंकका एक...

  २०७९ फागुन १८ गते ११:०५     सन्तोष रोकाया

काठमाडौं । कैलालीका राजु खडायत सोमबार भारतबाट नेपाल आए । त्रिनगर भन्सार नाकामा नजिकै रहेको डोके बजारमा उनले भारतीय रुपैयाँ (भारु)लाई नेपाली रुपैयाँ (नेरु)सँग साट्ने प्रयास गरे । तर, उनले भारतीय रुपैयाँ साट्न सकेनन्...

  २०७९ फागुन १७ गते १९:३६     विकासन्युज

काठमाडाैं । कुमारी बैंक र साइमेक्स् बीच ग्राहकलाई बिवाइडी ब्रान्डको विद्युतीय सवारी साधन किन्न कर्जा प्रदान गर्ने सम्झौता भएको छ । सम्झाैता अनुसार बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा बिवाइडी ब्रान्डका सवारी साधन खरिदका लागी सवारी साधन...

  २०७९ फागुन १७ गते १७:१६     विकासन्युज

काठमाडौं । लामो समयदेखि बैंकहरु तरलताको समस्या भोगिरहेका छन् । बैंकमा निक्षेप बढ्न नसक्दा अझै पनि अधिकांश बैंकहरुलाई तरलताको समस नै परेको हो । बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) अझै पनि ९० प्रतिशतको हाराहारीमा छ...

  २०७९ फागुन १७ गते १२:४९     विकासन्युज

नेपाली उद्योग व्यवसाय क्षेत्रमा सीमित घराना र व्यवसायी सफल भएका छन् । कतिपय उद्योग व्यवसाय गर्न नसकेर बिचमै पलायन हुन्छन्, कतिपय जीवभनर व्यवसयामा लागेर सफलता हासिल गर्दैनन् त कतिपयले एकताका निकै सफलता हासिल गरेर...

  २०७९ फागुन १७ गते ११:२२     खेमराज शर्मा

नेपाली राजनैतिक बृत्तमा एउटा भनाई छ । जब जब देशमा सत्ता परिवर्तन हुनलाग्छ वा भनौं सत्तामा बसिरहेकाहरु आफ्नो सत्ता अरुलेनै हडप्ने होकी भन्ने सङ्केत थाहा पाउँछन् तब तब जनताका घरमा कुकुरले दुःख पाउँछन् ।...

  २०७९ फागुन १७ गते ९:१८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले धितोमा राखिएको घरजग्गा र सुन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने...

  २०७९ फागुन १६ गते १४:४९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक र सनराइज बैंकलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ । राष्ट्र बैंकले २ साता अघि दुवै बैंकलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको हो । लक्ष्मी बैंकका सञ्चालक मनिष...

  २०७९ फागुन १६ गते १३:०७     सीआर भण्डारी

काठमाडौं । नेपाल राष्ट्र बैंक बैंकहरुको पनि बैंक हो । राष्ट्र बैंकले देशको वित्तीय प्रणालीलाई सही ट्रयाकमा राख्ने काम गरिरहेको हुन्छ भने अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्छ । बैंक तथा वित्तीय संस्थाको नियामक...

  २०७९ फागुन १६ गते १२:२६     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले लाभांश पारित गर्न चैत १७ गते १८ औं साधारण सभा बोलाएको हो । सभाले गत...

  २०७९ फागुन १६ गते ८:४३     विकासन्युज

काठमाडौं । नेपाल बैंकले २०८० सालको भित्तेपात्रो (क्यालेण्डर) छपाइको प्रक्रिया अघि बढाएको छ । बैंकले २०८० सालको क्यालेण्डर छपाइका लागि झण्डै ४१ लाख रुपैयाँ विनियोजन गरेको छ । बैंकले २०८० सालमा भित्ते क्यालेण्डर ६१...

  २०७९ फागुन १५ गते १९:१८     विकासन्युज

काठमाडौं । कुमारी बैंक र सिप्रदी ट्रेडिङ्गका बीच ग्राहकहरूलाई टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्नको लागी कर्जा प्रदान गर्ने सम्झौता भएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही...

  २०७९ फागुन १५ गते ११:३६     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले बैंकको शाख र छवि सधैं उँचो राख्ने बताएका छन् । सोमबार सामाजिक संजालमार्फत गुरुङले यस्तो बताएका हुन् । उनले बैंकको गरिमामय तथा गहन...

  २०७९ फागुन १४ गते १७:५७     सन्तोष रोकाया

काठमाडौं । अहिले २५ करोड बढी सेयर पुँजी भएका र ५० करोडभन्दा बढी वार्षिक कारोबार गर्ने सहकारी संस्थाहरुको नियमन तथा सुपरीवेक्षणको जिम्मा राष्ट्र बैंकलाई दिने विषय चर्चामा छ । सरकारले सहकारी ऐन २०७४ र...