अटो

  २०८० मंसिर २५ गते १३:१४     विकासन्युज

काठमाडौं । रोयल इनफिल्डको ‘हन्टर ब्रेकफाष्ट राइड’ आयोजना भएको छ । निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, ‘रोयल इनफिल्ड’को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले आन्तरिक पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले ‘रोयल इनफिल्ड हन्टर ब्रेकफाष्ट...

  २०८० मंसिर २१ गते १६:२२     राजिव न्यौपाने

काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को निर्वाचन नजिकिएसँगै अटो व्यवसायीहरूको दौडधुप बढेको छ । यसअघि सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्ने विषयमा व्यापक छलफल भएपनि सहमति हुन नसक्दा अन्ततः उम्मेदवारहरू चुनावी दौडधूपमा...

  २०८० मंसिर १७ गते १८:०१     विकासन्युज

काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा बनेको नयाँ इलेक्ट्रिक मोडल सिट्रोन ई-सी थ्रीलाई नेपाली बजारमा ल्याएको छ । हाइ रेन्जदेखि लो रेन्जसम्मको इलेक्ट्रिक गाडीहरु रहेको नेपाली बजारमा सिट्रोन ई-सी थ्री मिड रेन्ज कम्प्याक्ट...

  २०८० मंसिर १७ गते १७:१९     विकासन्युज

काठमाडौं । अटो व्यवसायीहरूको छाता संस्था अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को चुनावी माहोल रोचक बन्दै गएको छ । चुनाव नजिकिएसँगै नाडाको भावी अध्यक्षका लागि एकपछि अर्कोको आकांक्षा बढ्दै गएको हो । एक महिनापछि...

  २०८० मंसिर १६ गते १४:२२     विकासन्युज

काठमाडौं । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको एउटा नयाँ गाडी गुड्ने प्रतीक्षामा छ । उक्त गाडी पेट्रोल, डिजेल वा ब्याट्रीबाट नभई हाइड्रोजनबाट चल्ने गाडी हो । विश्वविद्यालयअन्तर्गत ग्रीन हाइड्रोजन ल्याबले परीक्षण...

  २०८० मंसिर १४ गते १८:१५     विकासन्युज

काठमाडौं । बीवाईडीले ६० लाख न्यू इनर्जी भेहिकलको निर्माण सम्पन्न गरेको छ । न्यू इनर्जी भेहिकल र पावर ब्याट्रीहरुको विश्व प्रमुख निर्माता बीवाईडीले तीन महिनामै ५० लाखदेखि ६० लाख उत्पादन गरेको हो । यससँगै...

  २०८० मंसिर १४ गते १६:५५     विकासन्युज

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना गर्न लागेको छ । यस मेलामा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्ससंग साट्न सकिनेछ...

  २०८० मंसिर १४ गते १५:३७     विकासन्युज

जापान । जापानी अटो कम्पनी होन्डाले यो दशकमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा पाँच सय अर्ब येन (तीन अर्ब ४० करोड अमेरिकी डलर) लगानी गर्ने योजना बनाएको बताएको छ । विश्वको सबैभन्दा ठूलो दुईपाङ्ग्रे...

  २०८० मंसिर १४ गते १२:४४     विकासन्युज

काठमाडौं । नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘अनबिटेबल एक्सचेन्ज’ अफर योजना ग्राहकमाझ ल्याएको छ । बिहीबारबाट सुरु हुने यो योजनामा आफ्नो कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनीय इन्धनयुक्त...

  २०८० मंसिर १३ गते १८:४७     विकासन्युज

काठमाडौं । विद्युतीय सवारी साधन उत्पादित कम्पनी सेरेसले नेपालमा सेरेस मिनी ईभीको औपचारिक डेलिभरी सुरु गरेको छ । नाडा अटो शोमा शुभारम्भ र प्रदर्शनपश्चात् सेरेसले नेपाली बजारबाट औपचारिक डेलिभरी सुरु गरेको हो । सेरेस...

  २०८० मंसिर १३ गते १२:४९     विकासन्युज

काठमाडौं ।  चिनियाँ अटोमोबाइल कम्पनी चांगानले थाइल्याण्डको बैंककमा आफ्नो आधिकारिक उपस्थितिको सुरूआत गरेको छ। चांगानले सोमबार बैंकमा दक्षिण पूर्व एशिया डिभिजन र स्थानीयलाई सेवा दिन एकैपटक तीन कम्पनी संचालनमा ल्याएको हो । कम्पनीले चांगान...

  २०८० मंसिर १२ गते १७:४२     विकासन्युज

एजेन्सी । मारुती सुजुकी इन्डियाले देशको अटो बजारको करिब ५० प्रतिशत हिस्सा ओगट्छ। अर्थात, १ सय नयाँ कारमध्ये ५० वटा मारुतीका कार बिक्री हुन्छन् । मारुती कार किन्नेमा सहरदेखि गाउँसम्मका मानिसहरू पर्छन् । तर,...

  २०८० मंसिर ११ गते २१:१८     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोषले सिप्रदी ट्रेडिङ प्रा.लि.लाई सम्मान तथा प्रसंशापत्र प्रदान गरेको छ । कोषले छैठौं सामाजिक सुरक्षा दिवसको अवसरमा सिप्रदी ट्रेडिङलाई सम्मान गरेको हो । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरुवात भएको...

  २०८० मंसिर ११ गते १३:०२     विकासन्युज

काठमाडौं । इभी नेटा भी , ११ सिटर सिजि केवाइसी भ्यान, १४ र १९ सिटर किङ्लोङ भ्यानको अधिकारिक बिक्रेता सिजि मोटर्सले ग्राहकहरुको सहजताको लागि नेपालका तीन नयाँ स्थानहरुमा नयाँ शोरुम खोलेको छ। तीन स्थानहरु...

  २०८० मंसिर ११ गते १०:२२     विकासन्युज

काठमाडौं । आइशर कमर्सियल भेहिकलको नेपालस्थित आधिकारिक विक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकलले ४ दिने सर्भिस क्यामको सुरुवात गरेको छ । कम्पनीले विभिन्न १६ वटा विभिन्न ग्राहक सेवा केन्द्रबाट प्रदान गरिने ४ दिने सर्भिस क्याम्पको सुरुवात...

  २०८० मंसिर ११ गते ७:३९     विकासन्युज

काठमाडौं र पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात...

  २०८० मंसिर १० गते ८:०२     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्सले पुराना सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले विभिन्न कम्पनी चालू अवस्थामा रहेका ८ वटा सवारी साधन लिलामीमा बिक्री गर्ने जनाएको छ । कम्पनीले बिक्री गर्न लागेका सवारी...

  २०८० मंसिर ८ गते १०:०५     विकासन्युज

काठमाडौं । व्यापार क्षेत्रबाट बालाजु अटो वर्क्सले सबैभन्दा बढी कर तिरेको छ । राष्ट्रिय कर दिवसको अवसरमा अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस आय वर्ष २०७८र७९ का लागि करदाताहरुमध्ये व्यापार क्षेत्रमा सबैभन्दा बढी आयकर...

  २०८० मंसिर ८ गते ९:५१     विकासन्युज

काठमाडौं ।  बिवाइडीको नेपालको लागि अधिकृत वितरक साइमेक्स इन्कले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो सिजनमा पनि सहकार्य गर्ने भएको छ । कम्पनीले आगामी दोस्रो सिजनमा पनि ललितपुर सिटी फुटबल क्लब (एलसिएफसि) सँग मोबिलिटी पार्टनरको...

  २०८० मंसिर ५ गते १६:५७     विकासन्युज

काठमाडौं । साइमेक्स इन्कले जाजरकोट र रुकुम पुर्वका भूकम्प प्रभावित समुदायहरूका लागि सहायता स्वरूप ११ लाख रुपैयाँ प्रदान गरेको छ । नेपालका लागि बिवाईडी गाडीको अधिकृत वितरक साईमेक्सले जाजरकोट र रुकुम पुर्वका भूकम्प प्रभावित...