अटो

  २०७९ कार्तिक १६ गते ७:३३     विकासन्युज

काठमाडौं । ३८ प्रतिशत सार्वजनिक सवारी साधन खराव अवस्थामा गुडिरहेको पाइएको छ । प्राविधिक टोली सहित ट्राफिक प्रहरीले गरेको चेकचाँजको क्रममा यस्तो अवस्था देखिएको हो । मंगलबार भक्तपुरको जगातीमा गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा...

  २०७९ कार्तिक १३ गते १२:२४     विकासन्युज

एजेन्सी । युरोपेली संसद र युरोपेली संघका सदस्य राष्ट्रहरूले सन् २०३५ सम्ममा नयाँ पेट्रोल र डिजेल कार र भ्यान बिक्रीमा प्रतिबन्ध लगाउने सहमति गरेका छन् । ईयूले जलवायु परिवर्तनको अवस्थालाई कम गर्नका लागि भन्दै...

  २०७९ कार्तिक ११ गते १६:३०     विकासन्युज

काठमाडौं । विश्वको नम्बर वान ब्राण्ड बनेको ‘टेस्ला’ गाडीको उत्पादक कम्पनी टेस्ला इन्कर्पोरेशन माथि संयुक्त राज्य अमेरिकामा आपराधिक अनुसन्धान शुरु गरेको छ । कम्पनीको इलेक्ट्रिक सवारीहरू आफैं चलेर दुर्घट्ना भएको भन्दै तीन जना अनुभवी...

  २०७९ कार्तिक ६ गते १५:२२     विकासन्युज

काठमाडौं । जम्बो ब्राभो इलेक्ट्रीक स्कुटरको शोरुम काठमाडौंमा संचालनमा आएको छ । कम्पनीले आज एक कार्यक्रमबीच नक्साल नागपोखरीमा सोरुम उद्धघाटन गरेको हो । कम्पनीले क्यापाचिनो एस इलेक्ट्रीक स्कुटरसमेत नेपाली बजारमा सार्वजनिक गरेको छ ।...

  २०७९ कार्तिक ४ गते १२:३४     विकासन्युज

काठमाडाैं । । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड को प्रालिले पल्सरको नयाँँ मोडलको बाइकहरु एन २५० र एन १६० सार्वजनिक गरेको छ । हरेक दिन चलाउन पनि हुने...

  २०७९ कार्तिक ३ गते १६:०२     विकासन्युज

काठमाडौं । टिभिएस मोटरको नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा कार्तिक २ गते भएको कार्यक्रममा टिभिएसका ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप...

  २०७९ कार्तिक ३ गते १३:१३     विकासन्युज

काठमाडौं । होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ुतिहार एक्सचेन्ज महोत्सवु नामक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले प्रत्येक एक्सचेन्जमा थप सात हजार वा दशैंरतिहार योजना रोज्न...

  २०७९ कार्तिक २ गते १४:५५     विकासन्युज

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका– ५ जाइँ गाउँका विद्यार्थी सोहन कैनीको घरमा आविष्कार गरिएको विद्युतीय मोटरसाइकल हेर्न मङ्गलबार बिहान भीड लागेको थियो । ऐश्वर्य विद्या निकेतन धनगढीमा कक्षा ११ मा अध्ययनरत कैनीले विद्युतीय मोटरसाइकल आविष्कार...

  २०७९ असोज ३१ गते १६:२९     विकासन्युज

काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्सले लङ रेन्जको विद्युतीय गाडी एमजि जेडएस् इभिको लागि बुकिङ खुल्ला गरेको छ । ४४० किमी रेन्ज भएको यस विध्युतीय गाडीको ब्याट्री...

  २०७९ असोज ३१ गते १५:५२     विकासन्युज

काठमाडौं । बीवाइडीको एक मात्र आधिकारीक विक्रेता साइमेक्स इंकले आफ्नो पहिलो स्टेट अफ दि आर्ट शोरुम काठमाडौंको नारायणचौर नक्सालमा संचालनमा ल्याएको छ । कम्पनीले आज सोमबार भब्य कार्यक्रमको आयोजना गर्दै नयाँ शोरुम संचालनमा ल्याएको...

  २०७९ असोज ३० गते १८:३९     विकासन्युज

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले टीभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला नामका बेजोड अनि अद्भुत एक्सचेन्ज मेलाको आयोजना गरेको छ । असोज ३१ बाट शुरु हुने यो मेला...

  २०७९ असोज २८ गते १७:२२     विकासन्युज

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले टिभिएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला आयोजना गर्ने भएकाे छ । असोज ३१ गतेबाट कात्तिक ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने यस मेलामा ग्राहकहरुले...

  २०७९ असोज २७ गते १७:२२     विकासन्युज

एजेन्सी । छिमेकी मुलुक भारतको उत्तर प्रदेशले विद्युतीय सवारी साधनको खरिद गर्दा खरिदकर्तालाई २० लाख सम्म अनुदान उपलब्ध गराउने भएको छ । यसका साथै सवारी साधन खरिद गरेको पहिलो ३ वर्ष शतप्रतिशत रोड ट्याक्स...

  २०७९ असोज २७ गते १५:११     विकासन्युज

काठमाडौं । जापानका दुई प्रख्यात कम्पनीहरु होण्डा र सोनी मिलेर विद्युतीय गाडी उत्पादन गर्ने भएको छन् । विश्वभर विद्युतीय गाडीको बजार विस्तार भैरहेको बेलामा जापानीज गाडी निर्माता कम्पनी होण्डाले विद्युतीय सामाग्री उत्पादनमा विश्वभर ख्याती...

  २०७९ असोज २५ गते १७:३२     विकासन्युज

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले ह्युन्डाई टेस्ट ड्राइभ, वाच फिफा वर्ल्ड कप २०२२ को विजेता घोषणा गरेको छ । हुण्डाई गाडीहरुको नेपालका लागि आधिकारिक विक्रेता रहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले मंगलबार उक्त योजनाको विजेता घोषणा गरेको हो । ११ अक्टोबर...

  २०७९ असोज १४ गते १४:५०     विकासन्युज

पोखरा । १२५ सिसि सेगमेन्टकै सबैभन्दा शक्तिशाली स्कुटर टिभिएस एनटर्क १२५ रेस एक्सपी अब पोखरामा पनि उपलब्ध हुनेभएको छ । यो सँगै अब सर्वसाधारणले पोखरा स्थित बतास ब्रदर्स प्रालिबाट याे स्कुटर खरिद गर्न सक्नेछन्...

  २०७९ असोज १३ गते १०:५३     विकासन्युज

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले थप ३ शोरुमको उद्घाटन गरेको छ । टिभिएसले दशैंकाे पहिलो दिन अर्थात घटस्थापनाको अवसरमा थप ३ शोरुमको उद्घाटन गरेको हाे । कम्पनीले परासीको बर्दाघाट, कपन र दाङ्गको घोराहीमा शोरुम संचालनमा ल्याएकाे...

  २०७९ असोज १२ गते १५:२२     विकासन्युज

काठमाडौं । नेपाल ल्युब आयलले दशैंमा लक्षित गर्दै चार पांग्रे र दुइ पांग्रे सवारी साधन फ्रि चेकअप क्याम्प आयोजना गर्ने भएको छ । कम्पनीले असोज १३ गतेदेखि देखि १५ सम्म फ्रि चेकअप क्याम्प आयोजना गर्ने...

  २०७९ असोज ११ गते १८:४१     विकासन्युज

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत असोज ८ गते शनिबार पोखराबाट निर्मलपोखरी स्थित एलिट रिसोर्टसम्म आयोजना भएको...

  २०७९ असोज १० गते ९:४५     विकासन्युज

काठमाडौं । नेपालमै पहिलोपटक भएको विद्युतिय सवारी एक्स्पो ‘नाडा इभी एकस्पो’ मा सबैभन्दा बढी टाटाको नेक्सन इभी बुकिङ भएको छ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजना काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको उक्त एकस्पोमा १३० वटा टाटाको नेक्सन...