अटो

  २०७९ पुष ३ गते १५:२१     विकासन्युज

धनगडी । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले धनगडीमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । राइड शनिबार पुस २ गते धनगडी शोरुमबाट शुरु भएर शालिनी वाटिका एंड...

  २०७९ पुष ३ गते १२:४१     विकासन्युज

काठमाडौं । गत मंसिर २० गते बसेको मन्त्रिपरिषद् बैंठकले डिजेल तथा पेट्रोलबाट चल्ने दुई तथा चारपाँग्रे गाडी लगायतका चार वस्तुमा लगाएको आयात प्रतिबन्ध हटाउने निर्णय गर्यो । गत बैशाखदेखि विलासि वस्तुको आयातमा प्रतिबन्ध लगाएको सरकारले...

  २०७९ पुष ३ गते ११:३०     विकासन्युज

चितवन । चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । मुग्लिन बजारमा...

  २०७९ पुष ३ गते ९:०२     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले धितोमा राखिएको सवारी साधन र सम्पतिहरू लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गर्ने...

  २०७९ पुष १ गते १७:१६     विकासन्युज

काठमाडौं । अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले अशोक लेल्याण्डको भाइकिङ १२एम प्राइम बस नेपाली बजारमा ल्याएको छ । आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले अझ धेरै सुविधा र अत्याधुनिक र उत्कृष्ट...

  २०७९ मंसिर २८ गते १९:००     विकासन्युज

काठमाडौं । होण्डा मोटरसाइकल तथा स्कुटरको दशैं तथा तिहार स्किमकाे विजेता घाेषणा भएका छन् । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्गले स्किमकाे विजेताहरु घोषणा गरेको हाे । यस योजना अन्तर्गत ग्राहकहरूले ७...

  २०७९ मंसिर २८ गते १७:२३     विकासन्युज

काठमाडौं । बहुप्रतिक्षित फोटोन इलेक्ट्रिक भ्यान काठमाडौंमा आएको छ । केहि समय फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान नेपाली बजारमा ल्याउने घोषणा गरेको थियो...

  २०७९ मंसिर २८ गते १६:२५     विकासन्युज

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आन्दोलनलाई पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएसनले साथ दिएको छ । नेपाल सरकारले चार पाँग्रे गाडी आयातमा लगाएको प्रतिबन्ध तथा राष्ट्र बैंकको नीतिको विरोध गर्दै आएको नाडालाई पश्चिमाञ्चल अटोमोवाइलले...

  २०७९ मंसिर २७ गते १०:५८     विकासन्युज

काठमाडौं । नेपालमै पहिलो पटक आईटीका विद्यार्थीहरूले एडब्लुएस सेल्फ ड्राइभिङ कार एडब्ल्युएस डीपरेसर चलाएका छन् । नेपालकै पहिलो अमेजन वेब सर्भिसेज् एडब्ल्युएस युजर ग्रुपले आयोजना गरेको एडब्ल्युएस कम्युनिटी डे कार्यक्रममा विद्यार्थीहरूले सेल्फ ड्राइभिङ कार...

  २०७९ मंसिर २६ गते १७:१३     विकासन्युज

काठमाडौं । हुन्डाईको विद्युतीय सवारीका लागि ५ दिने हुन्डाई इभी हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प हुने भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले मंसिर २६ देखि पुस १ गते सम्म आफ्ना विद्युतीय सवारीका ग्राहकहरूका...

  २०७९ मंसिर २६ गते १६:३१     विकासन्युज

काठमाडौं । एआईयू इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक इको इन्फिनिटीले बौद्धमा नयाँ शोरुमका स्थापना गरेको छ । सोमबार एक कार्यक्रमकाबीच उक्त शोरुम उद्घाटन गरिएको हो । यो शोरुम एनआईयूको लागि काठमाडौं उपत्यका भित्रको ५ औं...

  २०७९ मंसिर २६ गते १६:०३     विकासन्युज

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार नेपालगन्ज देखि मेरो प्लानेट सम्म अपाचे ओनरस्ग्रुप (एओजी) राइडको धुमधाम आयोजना गरेको छ । ३७ जना राइडरहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरु...

  २०७९ मंसिर २२ गते १७:३७     विकासन्युज

काठमाडौं । नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौता गरेको छ । विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि कम्पनीले उक्त सम्झौता गरेको जनाएको...

  २०७९ मंसिर २२ गते १७:२६     राजिव न्यौपाने

काठमाडौं । पछिल्लो समय विद्युतीय सवारीप्रति मानिसको क्रेज बढ्दै गएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै विद्युतीय सवारी साधनको प्रयोग पनि बढ्न थालेको छ । अहिले पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई बिक्री गरी विद्युतीय सवारी साधन...

  २०७९ मंसिर २२ गते १७:२२     विकासन्युज

काठमाडौं । नक्शालमा इभी नेपाल मोटर्सले नयाँ शोरुम उद्घाटन गरी संचालनमा ल्याएको छ । दुई पाङग्रे विद्युतीय सवारी बेचिरहेको यस कम्पनीले अब यस शोरुममार्फत चार पाङग्रे सवारी बिक्री गर्ने जनाएको छ । कम्पनीले यस मार्फत...

  २०७९ मंसिर २२ गते १४:२७     विकासन्युज

काठमाडौं । यूजीवेष्ट ब्रान्डको आर ३ र आर ३ प्रो विद्युतीय स्कुटर नेपालमा भित्रिएको छ । ग्लोबल सेभेन प्रालिले यूजीबेस्ट इलेक्ट्रीकको उत्पादन नेपाल नेपाल भित्र्याएको हो । कम्पनीले काठमाडौं उत्तरढोकामा आफ्नो पहिलो शोरुमबाट यूजीवेस्टका स्कुटरको...

  २०७९ मंसिर २२ गते १३:११     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विद्युत बेच्न जमाना गएको बताएका छन् । बिहीबार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको फिन इलेक्ट्रो टेक मेलामा उनले विद्युत बेच्न जमान गएर हाइड्रोजन बनाउने समय आएको बताएका हुन् । उनले पिपिए...

  २०७९ मंसिर २० गते २०:२७     विकासन्युज

काठमाडौं । सरकारले वस्तु आयात फुकुवा गर्ने निर्णय गरेपनि नेपाल अटोमोबाइल्स एशोसिएसन (नाडा)ले भने आन्दोलन यथावत राख्ने बताएको छ । आफ्ना मुख्य मागहरु पूरा नभएको बताउँदै नाडाले २२ गते गर्ने भनिएको आन्दोलन यथावत राख्ने...

  २०७९ मंसिर २० गते २०:०९     विकासन्युज

काठमाडौं । सरकारले विभिन्न वस्तुमा लगाएको प्रतिबन्ध हटाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध हटाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले आगामी २९ मंसिरदेखि लागू हुनेगरी प्रतिबन्ध...

  २०७९ मंसिर २० गते १४:०१     विकासन्युज

काठमाडौं । सेगवे-नाइनबट इलेक्ट्रीक स्कुटरले काठमाडौं उपत्यकाका १० स्थानमा चार्जिङ स्टेशन स्थापना गर्ने भएको छ । सेगवे–नाइनबटले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्न उपत्यकाभर १० वटा ईभी–चार्जिङ स्टेशनहरू जडान गर्ने योजना घोषणा गरेको हाे ।...