काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले ट्रियो इलेक्ट्रिक अटो ‘ट्रियो र यारी’ तीन नयाँ स्थानबाट बिक्री सुरु गरेको छ । कम्पनीले दमक, भैरहवा र नेपालगंजबाट ट्रियो इलेक्ट्रिक अटो र यारीको बिक्री सुरु गरेको हो । कम्पनीले यसै अवसरमा...
काठमाडौं । ‘भ्यालेन्टाइन डे’को अवसरमा यामाहाले अत्यन्त रोमाञ्चक र रोम्यान्टिक योजना ल्याएको छ । अद्भूत सरप्राइज रहेको ‘की टू द गोल्डेन हार्ट’ योजनामा १ लाखसम्मको क्यासब्याकको अफर पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।...
काठमाडौं । चाबहिलको चुचेपाटीमा याडिया ब्रान्डको ई-स्कुटर नयाँ शोरुमको खुलेको छ ।काठमाडौं महानगरपालिकाका वडा अध्यक्ष भुवन तामाङले उक्त शोरुमको उद्घाटन गरेका छन् । विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको ब्रान्ड याडियाले नेपालमा विभिन्न मोडेलहरुको प्रिमियम इ-स्कुटरहरु बिक्री...
काठमाडौं । काठमाडौंको चक्रपथभित्र विद्युतीय बस सञ्चालनको सम्भाव्यता अध्ययन गर्न लगानी बोर्डको कार्यालयले दोस्रोपटक आयशपत्र माग गरेको छ । चक्रपथ विद्युतीय बस र्यापिड ट्रान्जिट इबीआरटी आयोजनाको विकास, सञ्चालन र व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन गर्न...
काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले विभिन्न कम्पनीका सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । लघुवित्तले देशभरिका विभिन्न स्थानमा रहेका १६ वटा मोटरसाईकल बिक्री गर्ने भएको हो । लघुवित्तले बिक्रीमा राखिएको मोटरसाईकलको...
काठमाडौं । छोटो समयमा लामो दुरीको यात्रा सहज तरीकाले गर्न सकिने सवारी साधन मध्येको एक हो ‘मोटरसाइकल’ । पछिल्लो समय सडकमा दुई पाँग्रे सवारी साधनको चाप बढ्दो छ । ग्राहकलाई लक्षित गर्दै विभिन्न कम्पनीले...
काठमाडौं । सुन्दर यातायातले सञ्चालन गर्दै आएको विद्युतीय चार्जिङ स्टेशन र विद्युतीय गाडी सोमबारदेखि चनलाउने जनाएको छ । सुन्दरले आईतबार एक विज्ञप्ती जारी गर्दै नेपाल सरकार र विद्युत प्राधिकरणको असहयोगका कारण चार्जिङ स्टेसन र...
काठमाडौं । नेपाली बजारमा म्याक्सस ब्राण्डका तीन वटा सवारीसाधन सार्वजनिक भएको छ। म्याक्सस ब्राण्डको लागि नेपालको आधिकारीक विक्रेता पारामाउन्ट मोटर्सले म्याक्सस टी ६०, टी ७० पिकअप ट्रक र भी ८० कार्गो भ्यान सार्वजनिक गरेको...
काठमाडौं । नेपालको लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले हेटौँडादेखि मकवानपुर गढीसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत माघ १४ गते शनिबार आयोजना भएको राइड हेटौँडा शोरुमबाट शुरु भएर...
काठमाडौं । फक्सवागनले ‘स्विच टु प्रिमियम कार कल्चर’ नामक आकर्षक ग्राहकमुखी एक्सचेन्ज योजना ल्याएको छ । नेपालको लागि फक्सवागनको आधिकारिक विक्रेता पूजा इन्टरनेसनल यो एक्सचेन्ज योजना ल्याएको हो । यो एक्सचेन्ज योजना माघ १८ गते बुधबारदेखि सुरु...
काठमाडौं। महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभी– एक्सयूभी ७०० (एक्सयूभी, ७ डबल ‘ओ’) नेपालमा सार्वजनिक गरेको छ । भारतबाहिर दक्षिण अफ्रिकापछि नेपालमा याे सार्वजनिक गरिएकाे हाे । कम्पनीकाे अनुसार नेपालमा एक्सयूभी ७०० पाँच र...
काठमाडौं । ग्रेट वाल मोटर (जिडब्लुएम) गाडीको नेपालका लागि आधिकारीक विक्रेता भिजी ईम्पेक्सले नेपाली बजारमा ‘बाइ ग्रेट, सेभ बीग’ अफर ल्याएको छ । यो अफर नेपालभर ४५ दिनसम्म चालु रहने छ र यो अवधिमा...
काठमाडौं । फोटोनको १४ र १७ सिटर इलेक्ट्रिक भ्यान काठमाडौंमा आएको छ । एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले फोटोनको इलेक्ट्रिक भ्यान नेपालमा ल्याएको हाे । कम्पनीका अनुसार १४ र १७ सिट क्षमताका भ्यानहरु कम खर्चका...
काठमाडौं । दुई पाँग्रे सवारी साधन चलाउनका लागि अत्यावश्यक चिज हो हेलमेट । दुईपाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि हेलमेटको प्रयोग गर्छन् । ‘भैँसी किन्दा पाडो उपहार’ भने जस्तै धेरै कम्पनीले मोटरसाइकल खरिद गर्दा...
काठमाडौं । पहिलो पटक काठमाडौंदेखि चित्लाङसम्म अपाचे ओनरस् ग्रुप (एओजी) नाइट राइड समपन्न भएको छ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले गत शनिबार र आइतबार उक्त राइड आयोजन गरेको थियो ।...
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले न्यु स्टाइल, न्यु स्टेटमेन्ट नाराका साथ नेपाली बजारमा नयाँ हुन्डाई भेन्यू सार्वजनिक गरेको छ । नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मीले हुण्डाई भेन्यूको नयाँ र परिष्कृत मोडलको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू, असाधारण क्षमता...
काठमाडौं । होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले होण्डा साईन र होण्डा ग्राजियामा आकर्षक उपहार योजनाहरु ल्याएको छ । यस योजना अन्तर्गतका ग्राहकले अर्डर गरेको होण्डा साईनको कुनै पनि पार्टस् ९९ घण्टा भित्र पाउनेछन्...
काठमाडौं । फोर्स मोटर्सको सर्भिस सेन्टर पोखरामा सञ्चालनमा ल्याएको छ । फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टलले पार्टपुर्जा लगाएत विभिन्न सेवा दिने उदेश्यले सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालनमा ल्याएको हो । उक्त सर्भिस सेन्टर...
काठमाडौं । विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिने सरकारी नीतिको सकारात्मक प्रभाव देखिन थालेको छ । सरकारले आन्तरिक उत्पादनका रुपमा रहेको बिजुलीको खपत बढाउँदै आयातित पेट्रोलियम पदार्थ कम गर्ने र हरित ऊर्जालाई प्रवर्द्धन गर्ने नीति...
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल ९नाडा०ले नेपाल राष्ट्र बैंकले गरेको आयातमा अनिवार्य नगद मार्जिन हटाउने निर्णय स्वागतयोग्य रहेको बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै नाडाले यस्तो बताएको हो । राष्ट्र...
Copyright © 2024 Bikash Media Pvt. Ltd.