अटोमोबाईल

२०७५ असोज १ गते १९:३६

काठमाडौं । टिभीएस मोटर कम्पनीको नेपालको लागि अधिकारिक बिक्रेता जगदम्बा मोटर्सले देशभर आफ्नो थप १० अत्याधुनिक शोरुमहरु उद्घाटन गरेको छ । केहि समय अघि मात्र बजारमा ल्याइएको टिभीएस अपाचे आर आर ३१०, टिभीएस अपाचे...

२०७५ भदौ ३१ गते २०:१६

काठमाडौं । नेपाल अटो मोबाइल्स डिलर्स संघले आयोजना गरेको ‘नाडा अटो सो २०१८’ मा करीब एक अर्ब रुपैयाँ बराबरको कारोवार भएको छ । यही भदौ २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको मेलामा नयाँ ब्राण्डका...

२०७५ भदौ ३१ गते १६:२१

काठमाडौं । नाडा अटो शोको अवसरमा आइचर मोटर्स लिमिटेडको रोयल इन्डफिल्ड ब्राण्डको दुई नयाँ मोडल अनावरण गरिएको छ । रोयल इन्डफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्स् प्रा.लिले थन्डरबर्ड ३५० एक्स्मोडल र क्लासिक...

२०७५ भदौ २९ गते १८:३७

काठमाडौं । नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्रान्ड बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज डिस्कभरमा न्यूनतम डाउनपेमेन्ट स्कीम शुरु गरेको छ । यस स्कीम अन्तर्गत बजाज डिस्कभर खरिद गर्दा...

२०७५ भदौ २९ गते १७:३९

काठमाडौं । हुण्डाईको नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरनेशनल प्रा.लि.ले नेपाली बजारमा नयाँ ईलेक्ट्रीक कारको लन्च गरेको छ । कम्पनीले नेपाल अटोमोबाइल डिलर्स एशोसियशन (नाडा) अटो शोको अवसरमा ‘हुण्डाई आईओनिक’ नामक नयाँ ईलेक्ट्रीक कार...

२०७५ भदौ २९ गते १६:०७

काठमाडौं । नेपाल अटो वर्कसप व्यवसायी संघले कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका २०७४ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएकाे छ । हिट्को प्रालिका प्रबन्ध निर्देशक प्रदीपमान प्रधानले ग्यारेजका लागि आवश्यक इक्विपमेन्ट उपलब्ध गराउनुका साथै सञ्चालन र...

२०७५ भदौ २९ गते १२:२८

लोडसेडिङ हटेपछि नेपालमा पनि विद्युतीय सवारीसाधन ( इलेक्ट्रिक) कार चढ्नेको संख्या  बढ्दै गएको छ । इन्धनको हिसाबले सस्तो पर्ने र प्रदुषण कम गर्नेछ । कोरियाको गाडी निर्मार्ता हुण्डाइले नाडा अटो शोमा विभिन्न मोडेका अतिरित्त...

२०७५ भदौ २८ गते १३:५६

काठमाडौं । टीभीएस टू ह्वीलको लागि नेपालको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले स्मार्ट कनेक्टेड स्कुटर एनटर्क १२५ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले भृकुटीमन्डपमा आयोजित नाडा अटो शो २०१८ मा उक्त स्कुटर कम्पनीले सार्वजनिक...

२०७५ भदौ २८ गते ९:४०

काठमाडौं/नाडा अटो शोको अवसरमा इटालियन मोटरसाइकल एसडब्लुएम नेपालमा सार्वजनिक गरिएको छ । एसडब्लुएम मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता ज्ञान अर्थमुर्भस प्रा. लि.ले यो बाइक भित्र्याएको हो । एसडब्लुएमका आरएस ३००आर, सुपर ड्युअल ६५०टी र...

२०७५ भदौ २७ गते १७:४५

काठमाडौं । रेनोको लागि नेपालको आधिकारी वितरक एड्भान्स अटो मोवाइल कम्पनीले दशै तिहार चार्डपर्व अफर घोषणा गरेको छ। कम्पनीले ‘रेनो शुभलाभ’ स्किम संचालनमा ल्याएको हो । यस स्किममा ग्राहकले थुप्रै फाइदा लिन सक्नेछन् ।...

X