सरकार र चालकबिच ८ बुँदे सहमति

  २०७५ असोज ५ गते १७:४१     विकासन्युज

काडमाडौं । सरकार र आन्दोलनरत सवारी चालकबिच सहमति भएको छ । सिंहदरबारमा भएको वार्तामा सरकार र चालकबिच ८ बुँदे सहमति भएको हो ।

सहमति पत्रमा ट्राफिक प्रहरीले व्यवहार सच्याउनु पर्ने, थुनामा रहेको चालकलाई रिहा गर्ने, आन्दोलन फिर्ता गरी आजैबाट सवारी सञ्चालन गर्ने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.