नेपाल इन्भेष्टमेण्ट बैंकको न्यूरोड शाखा स्तान्तरण

  २०७५ असोज ५ गते १४:४०     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले न्यूरोडको मुन्चा हाउसमा संचालित शाखालाई बाफलमा स्थानान्तरण गरेको छ । उक्त स्तान्तरित शाखाको उद्घाटन बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले गरेका छन् ।

यो सहित बैंकको शाखा संख्या ७७ पुगेको छ । सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने अभियानलाई निरन्तरता दिइरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.