सेन्सी ब्राण्डको सामान खरिदमा २० प्रतिशतसम्म नगद फिर्ता

  २०७५ असोज ४ गते १७:५७     विकासन्युज

काठमाडौं । सेन्सी ब्राण्डले आउँदै गरेको दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी ‘सेन्सी दशै तिहार, मुसलधारे क्यास बहार’ अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत ग्राहकहरुले सेन्सी ब्राण्डका सामाग्रीको खरिदमा २० प्रतिशतसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने छन् ।

सेन्सीका स्मार्ट टिभी, नर्मल टिभी, चेष्टफ्रिजर, भ्याकुम क्लिनर, वासिङ मेसिन, अडियो सिस्टम जस्ता सामाग्रीहरु बजारमा उपलब्ध छन् । नेपालका लागी सेन्सीई ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्स रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.