च्याम्पियान्स् लिगको पहिलो खेलमै मेसीको सानदार ह्याट्रिक

  २०७५ असोज ३ गते ०:४६     विकासन्युज

काठमाडौं । बार्सिलोनाले च्याम्पियान्स् लिगमा राम्रो सुरुवात गरेको छ । म‌‍‌‍‍‍‍‍गलबार राती भएको खेलमा पिएसभीलाई ४ गोल प्रहार गर्दै लिगको खेल सुरु गरेको छ ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा मेसी एक्लैले ३ गोल गरेका हुन् । यस्तै अर्को गोल ओसामाने डेम्बेलेले गरे । खेलमा बार्साका डिफेन्डर स्यामुएल उमटीटीले रातो कार्ड खादैं मैदान बाहिरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.