सिद्धार्थ क्यापिटलको साधारणसभा असोज २५ मा, ३० प्रतिशत लाभांश दिने

  २०७५ असोज २ गते ८:३८     विकासन्युज

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको ७ औं वार्षिका साधारणसभा असोज २५ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।

गत आर्थिक आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ६ करोड रुपैयाँ नगद लाभांश बाँड्ने भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.