बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेजले ल्यायो दसैँ अफर, २५ हजार ९९९ रुपैयाँमा कम्बोट सेट

  २०७५ असोज १ गते १४:१६     विकासन्युज

काठमाडाैं । विगत २५ बर्ष देखि बाथरुम सामान, टायल्स र सेनिटरी सामानहरु उपलब्ध गराउदै आएको बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज तथा बी एण्ड बी मल्टिनेशनलले दशैको अवसर पारि विभिन्न अफर ल्याएको छ ।

उक्त अफर अन्तर्गत २५ हजार ९९९ रुपैयाँमा कम्बोट सेट, बाई वान गेट वान अफर, स्क्र्याच कार्ड, क्यास ब्याक अफर ल्याएको छ । साथै, ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी, वान सप वान स्टप भन्ने नारा सहित यस इन्टरप्राइजेजले काठमाडौको नयाँ बानेश्वर, लगनखेल, सातदोबाटो र पोखरामा समेत आफ्नो आउटलेट राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.