सामसङको आधिकारिक सेवा केन्द्र नारायणघाटमा

  २०७५ भदौ २९ गते १८:०३     विकासन्युज

काठमाडौं । सामसङले आधिकारिक सेवा केन्द्र नारायणघाटको तेजमान प्लाजा, पुल्चोकबाट लायन्स् चोक, नारायणघाट, केएलमलको देश्रो तल्लामा शुरु गरेको छ । सो केन्द्रको उद्घाटन आइएमएस सेल्स हेड रामश्रेष्ठ र आईएमएस सर्भिस म्यानेजर कुनाल गुरुङले गरेका छन् ।

कार्यक्रममा बोल्दै आईएमएस सेल्स हेड श्रेष्ठले ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै आईएमएसको मुख्य उदेश्य रहेको बताएका छन् । प्रत्येक सेवा केन्द्रको स्थापनासंगै धेरै भन्दा धेरै सामसङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.