भुटान विरुद्ध नेपालको चौथो गोल

  २०७५ भदौ २१ गते १७:०५     विकासन्युज

काठमाडौं । भुटान विरुद्ध नेपाले अग्रता लिएको छ । बंगलादेशमा जारी साफ च्याम्पियानसिफमा नेपालका लागि अनन्त तामाङले गोल गरेका हुन् । दोस्रो गोल सुनिल बलले गरेका हुन् । तेस्रो गोल भरत खवासले गरेका हुन् । चौथो गोल निराजन खड्काले गरे ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान श्रीलंका र पाकिस्तानले भाग लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.