नेपाल बङ्गलादेश बैंक र लाईफ इन्स्योरेन्स कर्पोरेसनबीच बैंकास्योरेन्स सम्झौता

  २०७५ साउन ३१ गते १८:४८     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैक र लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैकको तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक अभिजितधोष दास्तिदरले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात बैकका सम्पुर्ण ग्राहकहरुले कम्पनीको जुनसुकै शाखाहरुबाट सजिलै जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.