बुधबार सुनको मूल्य महिनाकै सबभन्दा सस्तो

  २०७५ साउन ३० गते १२:०३     विकासन्युज

काठमाडौं । बुधबार सुनको मूल्य महिनाकै सबैभन्दा सस्तो दरमा कारोबार भएको छ । महिना सकिनै लाग्दा सुद्ध सुन प्रतितोला ५६ हजार ६ सयमा कारोबार छ । मंगलबार (हिजो) सुद्ध सुन प्रतितोला ५६ हजार १ सयमा कारोबार भएको थियो ।

यो महिना सुद्ध सुनको मूल्य बढेर ५६ हजार ७ सय सम्म पुगेको थियो । चाँदीतर्फ भने महिनाभरी नै प्रतितोला ७३० देखी ७५० को बिचमा कारोबार भयो । यसैगरी तेजाबी सुन साउन महिनाभर ५५ हजार ७ सय देखि ५६ हजार ७ सय सम्म कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.