गरिमा विकास बैंक र मुनाल बचत ऋण सहकारीबीच रेमिटेन्स सम्झौता

  २०७५ साउन १४ गते १६:२८     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र पोखरको मुनाल बचत तथा ऋण सहकारीबीच रेमिटेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र सहकारीको तर्फबाट अध्यक्ष दुर्गाप्रसाद हुमागाँईले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात मुनाल बचत सहकारीका ग्राहकले गरिमा रेमिट मार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.