सिजीको लक्की ड्र योजना अन्तर्गत दुई जना विजेताले पाए टिभी पुरस्कार

  २०७५ साउन ३ गते १४:१३     विकासन्युज

काठमाडौं । सिजीले आफ्नो योजना अनुरुप हिजो मात्र लक्की ड्र गरि दुई जना भाग्यसाली विजेताको नाम घोषणा गरेको छ । विजेता हुनेमा कटारीकी रोसनी कार्की र सुर्खेतकी खिमा गुरुङ रहेका छन् ।

विजेता कार्की र गुरुङले सिजीको आकर्षक टिभी पाउने कम्पनीले जनाएको छ । फेसबुक लाइभ गरि सम्पन्न गरिएको उक्त कार्यक्रममा सिजीका विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । सिजीले पहिले पनि दुई जना भाग्यसाली विजेता छानिसकेको थियो ।

यसैगरी, कम्पनीले चाडै नै आकर्षक योजना ल्याउने प्रतिवद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.