विद्युतीय सवारीसाधन प्राथमिकता प्राप्त क्षेत्र

  २०७५ असार २७ गते १७:५४     विकासन्युज

काठमाडौं । बिजुलीबाट सञ्चालित सवारीसाधनमा हुने कर्जा लगानीलाई प्राथमिकता प्राप्त क्षेत्रमा परेको छ ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा नविकरणीय ऊर्जाबाट चल्ने सवारीसाधनलमा प्रवाह हुने कर्जा प्राथमिकता प्राप्त क्षेत्रमा गणना हुने व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले पनि विद्युतीय सवारीसाधन प्रयोगमा जोड दिन यस्तो गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.