वर्ल्डकप लक्षित ‘मेरो टिसिएल मेरो विश्वास’अत्याधिक सफल

  २०७५ असार २० गते १७:०५     विकासन्युज

काठमाडौं । अन्तराष्ट्रिय स्तरको तेस्रो ठूलो टिभी ब्राण्ड, टिसिएलको ‘मेरो टिसिएल मेरो विश्वास’ अत्याधिक सफल भएको छ । यसपालिको फिफा वर्ल्डकपलाई लक्षित गरी ल्याएको यस योजनामा ग्राहकहरुले, एलइडि टिभीको खरिदमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो ।

टिसिएल ब्राण्डका लागि विश्व प्रख्यात ब्राजिलियन फुटबलर नेमार जिआर ब्राण्ड एम्बेसेडर रहेको छन् । टिसिएलका एलइडि टिभीहरुमा ३ वर्षको वारेण्टी पनि कम्पनीले प्रदान गर्दै आइरहेको छ ।

नेपालका लािग आधिकारीक विक्रेता चौधरी गु्रपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.