सिजीको विश्वकप अफरमा दुई जनाले पाए २० इन्चको एलइडि टिभी

  २०७५ असार १४ गते १४:१८     विकासन्युज

काठमाडौं । सिजीको विश्वकप अफरमा दुई जना विजेताले २० इन्चको एलइडि टिभी पाएका छन् । हाल भइरहेको विश्वकप फुटबल प्रतियोगितालाई मध्यनजर गरि सिजीले आफ्ना टिभी खरिदकर्ताहरु मध्यबाट प्रत्येक हप्ता एक जनालाई लक्की ड्र मार्फत सिजीको एलईडि टिभी प्रदान गरेको हो ।

जस अन्तर्गत हिजो मात्र एक पत्रकार सम्मेलन गरि २ जना भाग्यसालि विजेताहरु छानिएका थिए । जस मध्य इलाम घर भएका धिरज आर्चाय र काठमाडौं, तिलगंगा घर भएकी संजिता देउला रहेका छन् । तसर्थ योजना अनरुप सिजीले उनीहरु २ जनालाई सम्पर्क गरि उक्त उपहार प्रदान गर्ने र अझै २ वटा टिभीहरु उपहार स्वरुप दिन बाँकी रहेको बताएको छ ।

साथै, सिजीका ब्राण्ड म्यानेजर दिवाकार नगरकोटीले सिजीका टिभीहरु खरिद गरि आफुलाई भाग्यशाली विजेता बनाउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.