प्रुडेन्सियल इन्स्योरेन्सको ४२औं शाखा बानेश्वरमा, १२८ करोड बीमा संकलन गर्न सफल

  २०७५ असार ८ गते १७:३४     विकासन्युज

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ शाखा काठमाडौंको बानेश्वरमा खोलेको छ । उक्त कम्पनीको यो ४२औं शाखा हो ।

यस नयाँ शाखाको उद्घाटन यही असार ८ गते कम्पनीका कम्पनीका नायब महाप्रवन्धक तुल्सी नारायण मानन्धरले गरेका छन् ।

यस सहित इन्स्योरेन्सले ४२ वटा शाखा कार्यालयहरुबाट मोटर बीमा, अग्नी बीमा, सामुन्द्रिक बीमा, स्वास्थ्य बीमा, बाली तथा पशु बीमा तथा लघु बीमाको सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले हालसम्म १२८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरिसकेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.