नक्कली प्रमाणपत्रले जागिर खाने नायव निरीक्षक रमेश बुढाथोकीमाथि मुद्दा दायर

  २०७५ असार ६ गते १७:२१     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीका नायव निरीक्षक रमेश बुढाथोकीमाथि विषेस अदालत काठमाडौंमा मद्दा दायर भएको छ । बुढाथोकीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रले जागिर खाएको प्रमाणित भएपछि उनिमाथि मुद्दा दायर भएको हो ।

उनले भारतबाट प्राप्त गरेको इन्टरमिडियट तहको, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनीमाथि भ्रष्ट्राचार ऐन बमोजिम कारबाहि प्रक्रिया अघि बढ्ने अत्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.