बोनस पछि राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन

  २०७५ असार ५ गते १३:३५     विकासन्युज

काठमाडौं । मंगलबार राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १० प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६१.८२ रुपैयाँ रहेको छ । जसको अधार मूल्य प्रतिकित्ता १८० रुपैयाँ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.