सनराइज बैंकको शाखा ओखलढुङ्गाकोे मोलुङ्गमा

  २०७५ जेठ ३१ गते १८:१३     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले बिहिबार ओखलढुङ्गाकोे मोलुङ्गमा आफ्नो ८७औं शाखा बिस्तार गरेको छ । मोलुङ्ग शाखाकोे उद्घाटन संघीय प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवार, मोलुङ्ग गाउँपालिकाका अध्यक्ष मणिराज राई र बैंकका सहायक महाप्रबन्धक सर्बेन्द्र मिश्रले संयुक्त रुपमा गरेका छन् ।

बैंकले ग्रामीण क्षेत्रका ग्राहकहरुलाई सहज रूपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले ओखलढुङ्गाकोे मोलुङ्गमा शाखा विस्तार गरेको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.