सिप्रदीकाे ‘टाटा ज्याक्सीस १४०एच्’ नेपाली बजारमा

  २०७५ जेठ २३ गते १८:१४     विकासन्युज

काठमाडौं । नेपालका लागी टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालीले ‘टाटा ज्याक्सीस १४०एच्’ नेपाली बजारमा ल्याएको छ । कम्पनीले बुधबार बिराटनगरमा आफ्नो उक्त नयाँ प्रोडक्टको लन्च गरेको हो ।

उक्त कार्यक्रममा आफ्ना ग्राहकहरुलाई विभिन्न किसीमका उपहारको पनि व्यवस्था गरिएको थियो । साथै, सिप्रदी विगत लामो समयदेखी नेपाली बजारमा विभिन्न साइजको एक्जाभेटर, ब्याकोन लोडर र व्ह्लि लोडर उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.