वली एन्ड एसोसिएट्सको नयाँ कार्यालय स्टारमलमा

  २०७५ जेठ ९ गते १७:२०     विकासन्युज

काठमाडौं । वली एन्ड एसोसिएट्सले आफ्नो नयाँ कार्यालय पुतलीसडकको स्टारमलमा विस्तार गरेको छ । एसोसिएट्सले आज(बुधबार)बाट उक्त सुविधा सम्पन्न कार्यालयको विस्तार गरी शुभारम्भ गरेको छ ।

स्टारमलको तेस्रो तलामा रहेको यस कार्यालयबाट यही ११ गतेसम्म बिहान १० बजेबाट ५ बजेसम्म उद्घाटन समारोह हुनेछ । उक्त अवसरमा आउने विद्यार्थीहरुलाई निशुल्क परामर्श दिने एसोसिएट्सले जनाएको छ ।

एसोसिएट्सले सन् २००२ देखि अष्ट्रेलिया जाने विद्यार्थीहरुका लागि परामर्श दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.