साढे २८ करोड रुपैयाँ राख्न बैंक खोज्दै नेपाल ट्रष्ट

  २०७५ जेठ ८ गते ९:२२     विकासन्युज

काठमाडौं । नेपाल ट्रष्टले आफुसंग भएको साढे २८ करोड रुपैयाँ वचत रकम मुद्धति निक्षेपमा राख्ने भएको छ । कार्यालयले मुद्धति निक्षेपमा रकम राख्नका लागि १५ दिनभित्र प्रस्ताव पेश गर्न भनेको छ ।

कार्यालयले निष्क्रिय कर्जा अनुपात ६ प्रतिशत भन्दा कम भएकालाई मात्र निक्षेप राख्न दिने भएको छ ।  मुद्धति निक्षेको ब्याजदर, मासिक, द्धैमाशिक, त्रैमाशिक, चौमासिक र ६ महिना र वर्ष दिनका लागि दिन सक्ने ब्याजदर तोकेर प्रस्ताव पेश गर्न भनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.