अब मन्त्रिपरिषदले अनुगमनको पनि अनुगमन गर्ने

  २०७५ जेठ ७ गते १७:३१     विकासन्युज

काठमाडौं । सरकारले अनुगमनको पनि अनुगमन गर्ने नीति अघि सारेको छ ।

सोमबार आगामी अर्थिक वर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अनुगमनलाई चुस्त दुरुस्त बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अनुगमनको पनि अनुगमन गर्ने बताइन् ।

त्यस्तै उनले गुणस्तर अनुगमन नियमन गर्ने निकायलाई पुनःसंरचना गर्ने बताइन् ।

उनको अनसार सबै किसिमको अनुगमनमा सूचना प्रविधि अपनाइनेछ । अनुगमनको क्रममा भेटिने कसैलाई छोडिने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.