नेपालको अर्थतन्त्र अण्डरग्राउण्डबाट चलेका १७ प्रमाण-उपाध्याय

  २०७५ जेठ ७ गते १०:२७     विकासन्युज

काठमाडौं । नेपालको अर्थतन्त्र अण्डरग्राउण्डबाट चल्दै आएको छ । घुस, कमिसन बिना कुनै क्षेत्रमा काम हुँदैन् । सरकारहरु आउँछन, जान्छन् तर यीनको खाँडो  जाग्न कहिले कमि भएन् ।
१) सुन तस्करी।
२) रक्तचन्दन तस्करी।
३) जग्गादलाली।
४) बैदेशीक रोजगारी दलाली र सिन्डिकेट।
५) यातायात सिन्डिकेट रोडपर्मिट लुट।
६) शैक्षिक माफियाकरण।
७) मानव वेचविखन र तस्करी।
८) चिकित्या शिक्षा माफियाकरण।
९) निर्माण ठेक्कापट्टा सिन्डिकेट र प्रिपोष्टपेड कमिशनिकरण
१०) प्रोजेक्ट प्रमुख र मालदार कार्यालय र प्रोजेक्टमा कर्मचारी सरूवा नियुक्तमा प्रि पोष्ट कमिशनिकरण।
११) राजनीतिक नियुक्तिमा कमिशनिकरण।
१२) मुर्ति र पुरातात्विक वस्तु र गहना चोरी तस्करी।
१३) भंसार न्युनविजकीकरण र बजार छाडाकरण।
१४) कर असुलीमा लुट।
१५) राज्यका प्रमूख अंगहरूबीच सॉठगाठ र कानुनको अपव्याख्या र राष्ट्रलाई खरिबौं नोक्सान पार्ने तर लुटेराको हक सम्बर्धन गर्ने जवाफदेहीबिहीन फैसला प्रणाली।
१६) कमसल धीतो माथि मनग्गे ऋण लगानी गरेर निक्षेपकर्ताको विचल्लीकरण।
१७) सरकारका आयोगहरूबाट धमाधम करमिनाहाकरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.