जनताको लोकप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी बन्छ:माधव नेपाल

  २०७५ जेठ ३ गते १८:३८     विकासन्युज

काठमाडौं । नेपाल कम्यिुनिष्ट पार्टी जनताको लोकप्रिय पार्टी बन्ने नेता माधव नेपालले बताएका छन् । पार्टी एकताको औपचारीक घोषणा कार्यक्रममा बोल्दै नेता नेपालले अब दिनदुखी गरिबीको लोकप्रिय पार्टी बन्ने बताएका हुन् ।

देश विकासको लागि स्थीर सरकार आवश्यक रहेको र त्यो सपना नेपाल कम्युनिस्ट पार्टीले पुरा गरेका नेता नेपालले बताए । उनले भने-‘पार्टीको आन्तरिक रुपमा संगठीत भएपछि सबै भादृसंगठनको एकता अधिवेशन हुनेछ, यस महान अभियानमा सबै नेता तथा कार्यकर्ताले हातेमालो गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.