हिमालयन बैंकको थप शाखा बारा र बाँकेमा

  २०७५ जेठ २ गते १९:०५     विकासन्युज

काठमाडौं । हिमालयन बैंक लिमिटेडले बारा र बाँकेमा थप शाखा विस्तार गरेको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा बाराको प्रसौनीमा र बाँकेको राप्तीसोनारीमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ ।

यससहित बैंकको कूल शाखा संख्या ४९ पुगेको छ । उक्त शाखाहरुबाट बैंकले ग्राहकहरुलाई सम्पूर्ण बैङ्किग सुविधाहरु उपलब्ध गराउँनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.