हिरोको पहिलो भाग्यशाली विजेता सन्दिप बानियाले जिते १ लाखको नगद पुरस्कार

  २०७५ जेठ १ गते १९:०५     विकासन्युज

काठमाडौं । “नयाँ बर्षमा हिरोको प्राइजात्रा” योजनामा सहभागि सन्दिप बानियाँ पहिलो भाग्यशाली विजेता बनेका छन् । यस योजनामा सहभागी भई लक्की ड्र मार्फत कुपन नं एमएचटीयूसीएफका बानियाले १ लाख रुपैयाँ जितेका हुन् ।

नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.ली.ले नेपाली नयाँ बर्षको उपलक्ष्यमा संचालन गरेको उक्त योजनामा बानियाँ सहभागी भएका थिए ।

यस योजनाअन्र्तगत हिरो मोटर साइकल किन्ने ग्राहकले ६ हजार रुपैयाँ तथा स्कुटर किन्ने ग्राहकले ८ हजार रुपैयाँ पक्का डिस्काउन्ट पाउने छन् । साथै, स्क्रयाच कार्ड मार्फत १ हजार देखि १ लाख रुपैयाँसम्म पाउन सक्ने र पाक्षिक बम्पर लक्की ड्रमार्फत एक जनाले १ लाख नगद जित्न सक्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.