महिन्द्रा टु ह्वीलर अब जनकपुरमा

  २०७५ वैशाख ३० गते १४:४६     विकासन्युज

काठमाडौं । अग्नि मोटो इन्कले महिन्द्रा टुह्वीलरको लागि हालै सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्य सहित जनकपुरमा आधिकारिक शोरुमको उद्घाटन गरेको छ । उक्त शोरुमको उद्घाटन जनकपुरस्थित महागणपति अटो सेल्स् शोरुमका सांसद रामआशिष यादवले गरेका थिए ।

शोरुम शुभारम्को अवसरमा १० हजार ३७५ रुपैयाँदेखि २ लाख ०७ हजार ५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सकिने छ । शोरुमको शुभारम्भसँगै महाछुट प्राप्त हुने । यो योजना सीमित अवधिको लागिमात्र लागू हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.