सन्दिप लामिछाने पहिलो पटक आईपीएल खेल्दै, दिल्लीले दियो मौका

  २०७५ वैशाख २९ गते २१:०३     विकासन्युज

काठमाडौं । नेपालका बलर सन्दिप लामिछानेले पहिलो पटक इण्डियन प्रिमियर लिग क्रिकेट(आईपीएल) खेल्दैछन् । उनी पहिलो रोयल च्यालेन्जर ब्याङ्ग्लोरसँगको ११ सदस्य टोलीमा समावेश भएका हुन् ।

लामिछानेले यसभन्दा अगाडीको ११ सदस्यको टोलीमा स्थान बनाउन सकेका थिएनन् । आईपीएलको शीर्ष चारबाट बाहिरी सकेको दिल्लीले लामिछानेलाई मौका दिएको हो । दिल्लीले अहिले ७औँ ओभरको खेल चलिरहँदा २ विकेट गुमाएर ४५ रन बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.